Editorial Team

Editorial Team

विश्वराज अधिकारीको ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ लोकार्पण

अषाढ १८,काठमाडौं, बत्तिसपुतली काठमाडौँमा एक समारोहका माझ साहित्यकार  विश्वराज अधिकारीको कथासंग्रह ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ कथासंग्रह सार्वजनिक गरिएको छ ।  लामो समयदेखि अमेरिका बसेर नेपाली साहित्यका अनेक विधामा कलम चलाइरहनु...

Read moreDetails
रेणुका पन्थीको खण्डकाव्य ‘प्यारो नेपाल’ विमोचन

वाल्मीकि विद्यापीठ काठमाडौंमा रुरुक्षेत्र रिडी विष्णुपञ्जर निवासी साहित्यकार रेणुका पन्थीको ‘प्यारो नेपाल’ खण्डकाव्य विमोचन भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ डा.देवी नेपाल, समालोचक प्राडा रामप्रसाद ज्ञवाली र वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा...

Read moreDetails
नेपाल प्रतिलिपि अधिकार”एक दिवसीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न

१६ अषाढ. काठमाडौँ नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले गीत सङ्गीत क्षेत्रका सङ्घ-संस्था तथा सरोकारवाला व्यक्तिहरूसँगको "एक दिवसीय अन्तरक्रिया कार्यक्रम" सम्पन्न गरेको छ। नेपाल स्रष्टा समाजको सहकार्यमा भएको उक्त कार्यक्रममा दुई...

Read moreDetails
धु्रवचन्द्रको २८ औंँ उपन्यास ‘सातो’  सार्वजनिक

नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको एक समारोहमा आख्यान पुरुष धु्रवचन्द्र गौतमको २८औँ उपन्यास सार्वजानिक गरिएको छ । लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । ‘यसमा स्वैरकलल्पना...

Read moreDetails
डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक

१८ असार, काठमाडौं भाषाविज्ञ तथा राजनीतिज्ञ डा. गोपाल ठाकुरद्वारा लिखित ‘जीवंत भोजपुरी मजबुन’ पुस्तक सार्वजनिक भएको छ। लिंकम युरोपा जर्मनीबाट प्रकाशित अनुसन्धानमूलक उक्त ग्रन्थमा भोजपुरी रहनसहन, भेषभूषा, संस्कृति, भाषा, लोककथा, दैनिकी,...

Read moreDetails
फिल्म ‘ ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने

काठमाडौं। सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो। ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको...

Read moreDetails
“खोलभित्रको मान्छे” कविता संग्रह सार्वजनिक

१८असार,काठमाडौँ, अठ्तीस वर्षकै उमेरमा दिवंगत हुनुभएका कवि मित्रप्रसाद दुलालद्वारा रचित कविताहरुको संग्रह “खोलभित्रको मान्छे” सार्वजनिक गरिएको छ । कीर्तिपुर – ४, प्रगति हाइटस्थित दुलाल निवासमा केही साहित्यकारको उपस्थिति र पारिवारिक...

Read moreDetails
अमन एकलले ल्याए लोकदोहोरी गीत “पानीसँगै असिना”

कविता र गजलमा सक्रिय रुपमा कलम चलाउँदै आउनु भएका अमन एकलको लोकदोहोरी गीत बजारमा आएको छ । “नुवाकोटमा पानी पर्‍यो रसुवामा असिना, लेऊ लेऊ त्यो रुमाल पुछौँ पसिना” बोलको लोकदोहोरी...

Read moreDetails
देवकुमारी थापाको कथामा आधारित नाटक “प्रलय प्रतीक्षा”मञ्चन

देवकुमारी थापाको कथामा आधारित नाटक "प्रलय प्रतीक्षा" यही मिति २०७९ असार १७ गतेदेखि २५ गतेसम्म हरेक दिन अपरान्ह ५:०० बजेदेखि (सोमबार बाहेक) आरोहण गुरुकुल, विराटनगरको सुशीला कोइराला नाटकघरमा मञ्चन  हुँदैछ...

Read moreDetails
लीलाध्वज थापाको १०२औँ जन्म जयन्तीको अवसरमा तीन कृति लोकार्पण

१८अषाढ, काठमाडौँ । यशस्वी साहित्यकार लीलाध्वज थापाको १०२औंँ जन्म जयन्तीको उपलक्षमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहत कार्यक्रमको आयोजना गरिएको थियो । साहित्यकार तथा पत्रकार बी.के....

Read moreDetails
Page 120 of 155 1 119 120 121 155