Editorial Team

Editorial Team

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज...

Read moreDetails
पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

लमजुङमा पाँचौं खुल््ला मुक्तक प्रतियोगिताको तयारी गरिएको छ प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपालीभाषीहरूले भाग लिनसक्ने छन् । उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्य अन्तरङ्गको ३०औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका साथ...

Read moreDetails
बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने...

Read moreDetails
मगर समुदायले काठमाडौंमा भूम्या मनायो

काठमाडौं, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार...

Read moreDetails
कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

काठमाडौँ — काठमाडौंको थापागाउँस्थित कुञ्ज थिएटर आरोहण गुरुकुलमा शनिबारदेखि नाटक ‘सेमुना’ मञ्चन गरिएको छ । असार ११ गतेसम्म मञ्चन हुने नाटकमा पूर्वी नेपालमा फैलिएर रहेका किँरात समुदायको संस्कार, संस्कृति, जीवनपद्धतिको...

Read moreDetails
नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

कविवर द्वारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ ९ जना लेखकलाई प्रदान गरिएको छ । वि.सं. २०६९ देखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव...

Read moreDetails
विभिन्न जातीय लोककला”मा कार्यशाला प्रस्तुत

काठमाडौँ, जेठ ३० गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान लोककला विभागले ‘विभिन्न जातीय लोककला’ शीर्षकमा आयोजित दुई दिने कार्यशालामा कलाकारले लोककलाको विविधतालाई प्रस्तुत गर्नुभएको छ । प्रतिष्ठानका कुलपति के.के.कर्माचार्यले सहभागीलाई क्यानभास...

Read moreDetails
रम्बास् कविता:त्रास

त्रास ** यो त्रास जगमा फैलिँदैछ अशान्त  मन नासिँदैछ शान्ति हुँदैछ    खलबली, निर्धालाई    दबाउन बलियाहरू खोज्छन् जोरी रित्तो पार्छन् दुर्बलको झोली, हैकम   आफ्नो    बढाउन सोच्दैनन् के होला...

Read moreDetails
रम्बास् कविता:खल्लोपन

खल्लोपन छी कस्तो जमाना आएक‍ो यो, मान्छे मान्छेमा विश्वास बिनाक‍ो, समानता  गुमेक‍ो स्वार्थको बर्को ओडेर असमान्ताको   पराकाष्ठा उर्लिएको बाझो जमाना य‍ो। संस्कार, संस्कृति, चिन्हारी साइनो  सम्बन्ध,  प्रथा अधिकार,  मर्यादा संसारबाट ...

Read moreDetails
रम्बास् कविता:सिन्दुर

सिन्दुर त्यो रा तै भ ए र रङ्गिएको सिउदाले नै सुहाएको हुन्छ एउटी नारीलाई धेरै सपना हुन्छ नि रङ्गिन भएर झुल्केको जीवनमा उसको महत्व पतिको मंगल चाहेर सिउँदो सजाउँछन दीर्घायुको...

Read moreDetails
Page 210 of 229 1 209 210 211 229

Follow Us