Editorial Team

Editorial Team

मक्का रक्षा सम्झौता इरान लक्षित होइन : टर्कीका विदेशमन्त्री फिदान

काठमाडौं -टर्कीका विदेशमन्त्री हकान फिदानले हालै साउदी अरब, टर्की र पाकिस्तानबीच भएको मक्का संयुक्त रक्षा सम्झौता इरान लक्षित नभएको स्पष्ट पारेका छन्। शनिबार टर्कीको अनादोलु एजेन्सीसँग कुरा गर्दै विदेशमन्त्री फिदानले...

Read moreDetails
हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो

काठमाडौँ- हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आईतवार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४...

Read moreDetails
साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो, ‘बोलबम’को जयघोषले गुञ्जियो परिसर

काठमाडौं - साउनको अन्तिम सोमबार भगवान शिवको पूजा–आराधना तथा दर्शन गर्न पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। महिनाभरि सोमबारे व्रत बसेका श्रद्धालुहरूले आज विशेष पूजा, जलाभिषेक तथा व्रत उद्यापन...

Read moreDetails
ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ २८ अगस्टमा

काठमाडौं - ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम आयोजना गर्ने भएको छ। फाउन्डेसनले आगामी १२ भदौ २०८३ (२८ अगस्ट २०२६) मा काठमाडौंको बानेश्वरस्थित द एभरेस्ट होटलमा कार्यक्रम...

Read moreDetails
चीनमा ‘डल्फिन’ आँधीको वितण्डा, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं - चीनको पूर्वी क्षेत्रमा शक्तिशाली ‘डल्फिन’ आँधी आएपछि १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण आर्थिक राजधानी साङ्घाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ। मौसम...

Read moreDetails
‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८३’ का लागि निबन्ध आह्वान

 नेपाली हास्यव्यङ्ग्य साहित्यमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८३’ का लागि हास्यव्यङ्ग्य निबन्ध आह्वान गरिएको छ। हरेक वर्ष ‘बाङ्गा अक्षर’ ले व्यवस्थापन गर्दै आएको उक्त...

Read moreDetails
अफगानिस्तानमा नौ निजी उच्च शिक्षा संस्थामाथि कारबाही, दुईको इजाजतपत्र स्थायी खारेज

काठमाडौँ - अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा नक्कली विद्यार्थी देखाइएको आरोपमा नौ निजी उच्च शिक्षा संस्थामाथि कारबाही गरेको छ। उच्च शिक्षा मन्त्रालयका अनुसार सात संस्थाको सञ्चालन...

Read moreDetails
एकै दिन भारत र चीनका राजदूतसँग भेट्दै प्रधानमन्त्री बालेन शाह

काठमाडौं-प्रधानमन्त्री बालेन शाहले सोमबार भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। छिमेकी मुलुकसँगको सम्बन्ध, आर्थिक कूटनीति र द्विपक्षीय सहकार्यलाई केन्द्रमा राखेर प्रधानमन्त्री शाहले दुवै राजदूतसँग छलफल गर्ने तयारी...

Read moreDetails
इन्फान्टिनोमाथि नयाँ आरोप, ‘बहिर्गमन भुक्तानी’ प्रकरणमा फिफाको कडा प्रतिवाद

काठमाडौं - फिफा अध्यक्ष जियानी इन्फान्टिनोमाथि युइएफएको महासचिव रहँदा एक महिला कर्मचारीलाई गरिएको ठूलो रकमको ‘बहिर्गमन भुक्तानी’सँग जोडेर उठाइएको आरोपले विश्व फुटबलमा नयाँ विवाद निम्त्याएको छ। इन्फान्टिनोले भने आफूविरुद्ध लगाइएका आरोपलाई...

Read moreDetails
Page 7 of 229 1 6 7 8 229

Follow Us