प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’पुस्तक प्रकाशित

प्रा.डा. मुकेशकुमार चालिसेद्वारा लिखित ‘पाका मान्छेका कुरा’ पुस्तक प्रकाशित भएको छ । यो पुस्तक जेष्ठ नागरिकका बारेमा लेखिएको छ । रसियन कल्चर सेन्टर काठमाडौंमा अग्रज व्यक्तित्व वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतमलगायत दश…
Read More...

मृत अवस्थामा पुरूष फेला

रोल्पा, २२ भदौ परिवर्तन गाउँपालिका-५ ग्रामजिङस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ३ सय १ एम्पुल, नुर्फिन २ सय ९७ एम्पुल र डाईजेपाम ३ सय एम्पुल सहित भारत घर भएका ३० वर्षीय कौशल पटेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गौरबाट काठमाडौंतर्फ…
Read More...

प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीबाट मिसनबाट स्वदेश फिर्ता भएको टोलीलाई स्वागत

  काठमाडौं, २२ भदौ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस (UNMISS) मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल…
Read More...

‘सफलताका सूत्र’ पुस्तक प्रकाशित

अमेरिकामा प्राध्यापन गर्नुहुने विश्वराज अधिकारीद्वारा लिखित पुस्तक सफलताका सूत्र प्रकाशित भएको छ । हरेक क्षेत्रमा कसरी सफलता पाउन सकिन्छ भनेर १८ वटा सूत्रसहित प्रकाशित पुस्तकमा सफलताबारे विभिन्न व्यक्तिहरूका दृष्टिकोण, निर्धारित लक्ष्य,…
Read More...

‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयक विमर्शआयोजना

काठमाडौँ । युवाकवि तथा प्रथम नेपाली समालोचक मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा ‘नेपाली समालोचनामा उत्तरवर्ती चिन्तनको प्रभाव’ विषयक विचार–गोष्ठी आयोजना गरियो ।…
Read More...

ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ प्रकाशित

काठमाडौं । बुद्धकालका ऐतिहासिक घटना तथा गौतम बुद्ध सम्बन्धी धेरै कृति पाईन्छन् । यही क्रममा भिक्टर प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘बिडुडभ र कपिलवस्तुको पतन’ वी रिडले प्रकाशित गरेको छ । उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय…
Read More...

श्रष्टा साँझ अमेरीकाले लोकार्पण,सम्मान, नेपाली पुस्तकको प्रदर्शनी कार्यक्रम गर्यो

(अमेरिका), श्रष्टा साँझ अमेरीकाले लोकार्पण र सम्मान कार्यक्रम गर्यो साहित्य क्षेत्रमा समसामयिक विषयहरूमा निरन्तर छलफल चलाउँदै आएको छ श्रष्टा साँझ अमेरिकाले । विगत पाँचवर्षदेखि सक्रिय श्रष्टा साँझको पाँचौँ वार्षिक उत्सवका अवसरमा आइतबार…
Read More...

श्यामप्रसाद शर्माका नाममा स्मृति पार्कको उद्घाटन

हेटौँडा: नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान  गरेका लेखक,पत्रकार एवं राजनीतिज्ञ श्यामप्रसाद शर्माका नाममा पार्कको उदघाटन भएको छ। शर्माको स्मृतिमा हेटौँडा–१८ ,गुम्बाडाँडामा निर्माण…
Read More...

जंगलबाट २ नाल भरुवा बन्दुक बरामद  

रुकुम पूर्व, २० भदौ पुथा उत्तरगंगा गाउँपालिका-७ स्थित जंगलबाट २ नाल भरुवा बन्दुक आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय प्वाँङ र प्रहरी चौकी जाङबाट खटिएको प्रहरीले उक्त जंगलमा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरू…
Read More...