मृत अवस्थामा फेला

काठमाडौं, २८ साउन पाल्पा, रामपुर नगरपालिका-५ मटेरी बस्ने ५५ वर्षीय मन बहादुर सुनार आफ्नै घर नजिक सडक छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरी, पिपरा गाउँपालिका-१ ढेकहागाउँ बस्ने ४५ वर्षीय ओपिन्द्र महतो सोही ठाउँस्थित शिव…
Read More...

सवारी दुर्घटनामा परी एकजना प्रहरी जवानको मृत्यु, पाँच जना प्रहरी कर्मचारी घाइते

रूकुम (पूर्व), २८ साउन पुथा उत्तरगंगा गाउँपालिका-११ तल्लोसेरा भन्ने स्थानमा लु.१ झ ६६० नम्बरको गाडी सडकबाट अन्दाजी १५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा गाडीमा सवार प्रहरी जवान लक्ष्मण पुनको मृत्यु भएको छ भने ५ जना प्रहरी…
Read More...

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १४ जना पक्राउ

काठमाडौं, २८ साउन काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट…
Read More...

दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ

काठमाडौं, २८ साउन काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटा सहित मकवानपुर गढी गाउँपालिका-८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

सुर्खेत, २८ साउन वीरेन्द्रनगर नगरपालिका-९ घिमिरेडाँडाबाट करिब ३ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-६ बस्ने ३१ वर्षीय भिम बहादुर रोकायसमेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ ।…
Read More...

श्रीतेस थापाको कविता संग्रह ‘लेटर्स टु यु’ सार्वजनिक

काठमाडौं : । काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवं कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस , अतिथिहरु कवि ठाकुर बेलवासे र समालोचक बलराम अधिकारीबाट संयुक्त रुपमा कवि श्रीतेस थापाको कविता संग्रह 'लेटर्स टु यु' सार्वजनिक गरिएको छ |…
Read More...

एन एन्ड जे इन्टरटेन्मेन्ट एन वाइ इन्कको पुरस्कार समर्पण समारोह’सम्पन्न

काठमाण्डौ,साउन २८ । एन एन्ड जे इन्टरटेन्मेन्ट एन वाइ इन्कले नेपाली साहित्य, सञ्चार  र समाज सेवामा समर्पित ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार प्रज्ञा-प्रतिष्ठानको लेखखनाथ सभाहलमा आयोजित ‘पुरस्कार समर्पण समारोह’ को आयोजना गरी सम्मान…
Read More...

रम्बास कविता:समय

समय म प ल अय न गति मय अवस्थामा  छु। सर्ब   शक्ति मान अत्यन्तै     मुल्य   वान निरपेक्ष      सर्वदा       म , को  राजा  को प्रजा   चिन्दिनँ। काल  र  अवसर  नाम  हो। सफलताको    मुलमन्त्र प्रगतिको  सिढी मै हुँ। भेदभाव     …
Read More...

रम्बास कविता:यात्री

यात्री म र  हुँ न  र हुँ प्रकृ तिको मैथुनी    सृष्टि जीव    जगत यो स्वाभाविक     रहन्छ युगादि   कल्पादि सम्म भ्रमित   चिन्तित   दुखित विचारको   उपज   मात्र हो मन  नै  त  धुन्धुकारी हो आखिर  हार मान्छ नै मेरो  अनुपस्थिति अथवा…
Read More...

रम्बास कविता:दामिनी

दामिनी हो हामी नारी  हौँ छ  छुट्टै नै अस्तित्व हाम्रो नसोच    कदापि निरस्त्र    हामीलाई छ  सामर्थ्य  पुरुष  झैँ अदम्य    धैर्य   छ  मुटुमा नठान  अवला  असहाय दम्भ छैन  हाम्रो अनर्थ बन्न सक्छौँ कृपासिन्धु बन्न सक्छौँ दामिनी…
Read More...