मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाडौं, १ साउन काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरुलाई विभिन्न प्रलोभनमा पारी मृगौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका-५…
Read More...

नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

काठमाडौँ । नितु पोखरेलद्वारा लिखित कविता संग्रह ‘प्रयास’ लोकार्पण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईको उपस्थितिमा ‘प्रयास’को लोकार्पण गरिएको हो ।…
Read More...

नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरूबारे विमर्श

२०७९ असार ३१ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीमा…
Read More...

चट्याङ लागेर दुई जनाको मृत्यु 

काठमाडौं, ३२ असार दाङ, घोराही उपमहानगरपालिका-१९ खानीगाउँ बस्ने धन बहादुर विकको छोरा १५ वर्षीय शंकर विकको चट्याङ लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।  घर नजिकै जंगलमा गोठाला गएको अवस्थामा चट्याङ लागेर उनको मृत्यु भएको हो । सुर्खेत,…
Read More...

रेखा यादवका कविता कृतिहरु लोकार्पण

काठमाडौं। कवि तथा उपन्यासकार रेखा यादवका हिन्दीमा लेखिएका कविताकृति "धीरे से" र त्यसको नेपाली अनुवाद "सुस्तरी"को आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका…
Read More...

मृत अवस्थामा फेला

काठमाडौं, ३२ असार पाल्पा, रिब्दिकोट गाउँपालिका-५ मारबासस्थित हर्रेखरक सामुदायिक जंगलमा सोही ठाउँ बस्ने ७८ वर्षीय हुम कुमारी आले शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट दाउरा खोज्न भनी गएकी उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव…
Read More...

प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित

कोरियामा बसेर नेपाली भाषा र साहित्यको सेवामा समर्पित प्रमोद सारंग अनेसासको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको बैठकले अनेसासको विधान बमोजिम मनोनित गरेको…
Read More...

प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र ‘माया’ सार्वजनिक

असार ३०, काठमाडौं। प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र ‘माया’ सार्वजनिक भएको छ। जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ। सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन्। तर सामाजिक यथार्थतालाई…
Read More...

जुवा खेलिरहेको अवस्थामा १५ जना पक्राउ 

ललितपुर, ३२ असार ललितपुर महानगरपालिका-११ मंगलबजार मनिडोलस्थित केदारमान ब्यञ्जनकारले सञ्चालन गरेको खाजा पसलमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ…
Read More...

डा. गोपाल पौड्यालको शोककाव्य’ ‘उमाकान्त’ विमोचन

असार ३२, काभ्रे। साहित्यकार डा. गोपाल पौड्याल मण्डनेद्धारा रचित ‘उमाकान्त शोककाव्य’को विमोचन एक कार्यक्रम बीच वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले गर्नुभएको छ। ​कवि डा. गोपाल पौडेल मण्डनेको उमाकान्त शोककाव्य उनले आफ्ना पिताको स्मरणमा…
Read More...