रम्बास् कविता:दर्पण

दर्पण म तिम्रो दर्पण तिमी हेर्छौ मेरो अगि छौ राख्छु प्रतिबिम्ब, तथापि तड्पन्छौ त! के पुगेन! के पुगेन! किन यति आक्रोशित! सदा निराश, क्रुद्ध खडा सोधेँ, उभिएको भाइलाई! भने -"तिमी बैगुनी!कस्तो!" सोधेँ- फेरि "किन भाइ!" फरफर छन् ओठ!…
Read More...

रम्बास् कविता:नदी

नदी ए नदी प्रवाह अ वि र ल कहिले शान्त कहिले उन्माद निरन्तर ओरालो मेरो जस्तै छ जीवन पथपथ हिँड्न संघर्ष मौसम अनुसारको यात्रा कहिले पहिरोले छेक्ने कहिले बाँधले बाँध्ने तर पनि बग्नु छ गन्तव्य खोजेर सहज छैन कठिन छ जीवन…
Read More...

रम्बास् कविता:आवाज

आवाज म सुन्छु आवा ज ठ्वाकठ्वाक मेरो    ढोकामा। पूर्वाभाष     थियो अशुभ       भविष्यक‍ो। देब्रे   आँखो    फुर्फुरायो ठाउँ    छाड्यो   हंसले  मेरो विनाशको ठकठक ध्वनि भयविह्वल रात्रि कट्छ। थाहा छ मलाई साथी ढोका फोरी पस्छ ऊ बलवान्…
Read More...

रम्बास् कविता :इलामे

इलामे म फूल होइन मखमली जुही चमेली बेली सयपत्री मालाभरी उनिने मन्दिरमा  चडाइने मृत देहमाथि  सजिने। सदैव मुक्त, स्वतन्त्र हुँ म हो, अवहेलित सबैको तापनि फुलि रहन्छु सदा हाँसि रहन्छु इलामे    भएर न च डा इ ने न त चुड्ने नि र्भी…
Read More...

‘छिन्नलता गीत पुरस्कार’ २०७८बाट कवि तथा गीतकार बसन्त चौधरी पुरस्कृत

कवि तथा गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । असार २६ गते राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह(छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार…
Read More...

साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदै

साहित्यकार गीता खत्रीको ‘सपना अनेक अनेक’गीति नाटक मञ्चन हुँदैछ अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बोर्ड अफ ट्रस्टीका अध्यक्ष, साहित्यकार गीता खत्रीद्वारा लिखित खण्डकाव्य ‘आमा हुन आमा’मा आधारित गीति नाटक “सपना अनेक अनेक” यही श्रावण ५…
Read More...

प्रा.डा. लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक कृति प्रकाशित

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट ख्याति आर्जन गरिसक्नुभएका डायस्पोराविज्ञ विशिष्ट विद्वान् एवं वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले लेखेको डायस्पोराको सैद्धान्तिक स्वरूप नामक गहन अनुसन्धान ग्रन्थ हालसालै पैरवी प्रकाशन,…
Read More...

कविता: देउता बिक्रीमा

"देउता बिक्रीमा" दशकौं अघि चित्र, मूर्ति  हेरेर कविता बनाइन्थ्यो अहिले कविता हेरेर मूर्ती बनाउन थालेको छु एकदिन मूर्तिले चिच्याउँदै भन्यो रोषी ? मेरो मूर्तिलाई दर्जनौं कवितामा ढालिस भो ! अब कविताबाट मलाई मूर्तिमा नै फर्काइ दे ।…
Read More...

पुरानो घर थिएटरमा  ‘कनन हरलता’ मञ्चन हुँदै

असार २७, २०७९ काठमाडौँ — रंगकर्मी कुन्दन थारुको डेब्यू निर्देशन रहेको नाटक 'कनन हरलता' सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुँदैछ । थारु समुदायमा प्रचलित किम्दबन्तीमाथि आधारित नाटक असार २५ देखि मञ्चनमा आएको हो । प्रदेश २ मा बोलिने…
Read More...

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

काठमाडौं, २८ असार सामाजिक सञ्जालमा ४ जना नाबालिकाको तस्विर प्रयोग गरी चरित्र हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ टोदह बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-३ घर भएका विकाश भन्ने ३१ वर्षीय राजेश बिकलाई प्रहरीले पक्राउ गरेको छ । ती…
Read More...