करेन्ट लागेर मृत्यु
काठमाडौं, २६ असार
सुर्खेत, गुर्भाकोट नगरपालिका-८ मेहेलकुनास्थित मेहेलकुना अस्पतालको निर्माणाधिन भवनमा आल्मुनियमको काम गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-६ करेणी बस्ने १७ वर्षीय विजय बिकको शनिबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर…
Read More...
Read More...