श्रवण मुकारूङलाई महालक्ष्मी साहित्य पुरस्कार

मातृभूमि साहित्य समाज मकवानपुरले प्रदान गर्दै आएको महालक्ष्मी साहित्य पुरस्कार प्रख्यात कवि तथा गीतकार श्रवण मुकारूङलाई प्रदान गरिएको छ । मातृभूमि साहित्य समाजले महालक्ष्मी बैंकसँग सहकार्य गर्दै यो पुरस्कार दिने गरिएको छ । पुरस्कारको…
Read More...

परदेशी २’ दसैंमा आउने

अभिनेत्री केकी अधिकारी र गायक प्रकाश सपुतको अभिनय रहेको फिल्म 'परदेशी २'ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गर्दै आगामी दसैंमा फिल्म प्रदर्शन गर्ने तयारी गरेको छ । नारायण रायमाझी निर्देशित फिल्म असोज १४ अर्थात…
Read More...

यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’प्रकाशन

काठमाडौँ — बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको छ । ख्यातिप्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक…
Read More...

सुशीला पाैडेलकाे मुक्तक सङ्ग्रह र गजल सङ्ग्रह लाेकार्पण

नेपाली साहित्यमा सशक्त बन्दै गएकाे एक नाम हाे सुशीला पाैडेल । साहित्यका भिन्न भिन्न बिधामा कलम चलाइरहेकी सुशीला पाैडेलका नविनतम २ कृति एकसाथ लाेकर्पण गरिएकाे छ । गीत लेखनमा परिचित  पाैडेलकाे ‘तृषा’ उपन्यास चर्चित कृति मानिन्छ ।…
Read More...

कवि सुन्दर कुरुपलाई २०७९ को ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने

२४ दमक। इलाम चुलाचुलीका स्थायीवासी कवि सुन्दर कुरुपलाई यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ कवि…
Read More...

फिल्म प्रतिस्पर्धा ‘एएनटीभी सर्ट्स’ हुँदै

असार २३ काठमाडौं, , युवा फिल्म मेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रममापर्लत सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न…
Read More...

अभिनेत्री नीता र हरिहर वैवाहिक बन्धनमा

असार २४  काठमाडौं, अभिनेत्री नीता ढुङ्गाना र ज्योतिषी हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको 'याक एण्ड यति होटल'मा  विवाह सम्पन्न भएकाे हो । वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेको…
Read More...

रम्बास कविता:छलकार

               "छलकार"                 @@@                     यो                    मुटु                 खाँदैछौ                कुटु  कुटु!              मेरो    सामुन्ने           साकाहारी बन्छौ।          मन  बिनाको…
Read More...

योगमाया स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

२२ अषाढ,काठमाडौँ, नेपाल प्रज्ञा प्रतिष्ठानमा स्रष्टा समाज नेपालको  प्रायोजनमा योगमाया दिवस सम्पन्न भएको छ |  स्रष्टा समाज नेपालले हरेक वर्ष योगमायाको नाममा सम्मानहरू प्रदान गर्ने गरेको छ । त्यसै सन्दर्भमा तीन व्यक्तित्वहरूलाई सम्मानित…
Read More...

नालापानी’को मोशन पोस्टर सार्वजनिक

फिल्मको कथा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधारित बनाएर निर्माण भएको फिल्म  हो नालापानी’ । फिल्म सेप्टेम्बर २४ मा…
Read More...