जबरजस्ती करणी गरेको अभियोगमा मन्दिप पुरी पक्राउ

झापा, २ असोज १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गरी बस्ने उदयपुर बेलका नगरपालिका-९ घर भएका ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ती…
Read More...

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

कपिलवस्तु, २ असोज शिवराज नगरपालिका-१ बस्ने ४५ वर्षीय खिमेन्द्र बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा वोहरा समेत ४ जनालाई  शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय…
Read More...

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २ असोज मकवानपुर, मनहरी गाउँपालिका-९ भलाद्मी चोकबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी एकटाँगा गाउँपालिका-४ बस्ने २१ वर्षीय नितेष कुमार यादव र सोही…
Read More...

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, २ असोज गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका…
Read More...

महाकवि सिद्धिदासको १ सय ५५ औं जन्म जयन्तीमा गजल वाचन

काठमाडौँ — नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १ सय ५५ औं जन्म जयन्तीको अवसरमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गजल वाचन गरिएको छ । नेपाल भाषाको गजल विधामा सिद्धिदासलाई नै पहिलो लेखक मानिन्छ र उनकै गजलबाट यो परम्परा…
Read More...

नेपालकी छोरी’ बोलको गीत सार्वजनिक

काठमाडौँ, ‘नेपालकी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । डीए क्रिएसनको प्रस्तुति रहेको गीतमा यात्रिका हुमागाईं र श्रृजिता ढकालको आवाज रहेको छ । गीतमा आस्था पौडेल, घनश्याम जोशी, प्रेणिता शर्मा, शोभा पाठक, असीम पौडेल र प्रकाश ढुङ्गानाले अभिनय…
Read More...

गुलजार ए अदबद्वारा कवि सम्मेलन सम्पन्न

नेपालगञ्ज,  गुलजार ए अदब साहित्यिक संगठनले निरन्तर उर्दु कवि सम्मेलन र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ। बाँकेका उर्दु साहित्यकारहरूको साझा सङ्गठन यस संगठनले उर्दु भाषा सँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गत केही…
Read More...

‘बेसिक प्रिन्सिपल अफ लिभिङ् हन्डरेड’ पुस्तक सार्वजनिक

काठमाडौँ, विश्वका विभिन्न ठाउँमा एक सय वर्ष बाँचेका मानिस, तिनको खानपिन, रहनसहन, जीवनशैलीलाई पुस्तकमा सविस्तार चर्चा गरिएको पुस्तक बेसिक प्रिन्सिपल अफ लिभिङ्  हन्डरेड’  सार्वजनिक गरिएको छ | पुस्तक युवा चिकित्सक डा. सन्देश पण्डितद्वारा…
Read More...

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफएम ९४.६ को २३औँ स्थापना दिवसका अवसरमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित गरिएको छ ।  उहाँहरूलाई जनही ५० हजार रुपियाँसहित सम्मान गरिएको हो । कार्यक्रममा…
Read More...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १ असोज मोरङ, मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बस्ने रन्जित शाहको घरमा रहेको मोटरसाईकल ग्यारेजमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर, ग्यारेजमा मर्मत गर्न राखिएका मोटरसाइकलका पार्ट्सहरु, लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका…
Read More...