पत्रकार उन्नती चौधरीको कृति ‘निसाफ’ प्रकाशित

कैलालीकी पत्रकार कालीमैया चौधरी (उन्नती)ले नयाँ कृति सार्वजनिक गरेकी छिन् । उनका लेखहरुको संग्रह ‘निसाफ’ एक कार्यक्रमकाबीच बुधबार सार्वजनिक गरिएको हो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार एवं शिक्षाविद डा. हेमराज पन्तको प्रमुख…
Read More...

अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव सम्पन्न

ग्वालियर (भारत), उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न…
Read More...

पद्मश्री पुरस्कारअर्को भोर’लाई, माया ठकुरीलाई साधना सम्मान प्रदान

२०७८ को पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’लाई र पद्मश्री साधना सम्मान  कथाकार माया ठकुरीलाई प्रदान गरिएको छ । पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गरेका नेत्र चिकित्सक डा.…
Read More...

मृत अवस्थामा फेला परेका मानिस

काठमाडौं, १५ भदौ कास्की, रुपा गाउँपालिका-६ चिसापानी बस्ने ५७ वर्षीय डिल बहादुर गुरुङ सोही ठाउँस्थित गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कैलाली, कैलारी गाउँपालिका-९ सितलपुर बस्ने ४३ वर्षीया मनिसरा देवी पल्ली…
Read More...

दाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु             

          दाङ, १५ भदौ घोराही उपमहानगरपालिका-१२ गुराउ गाउँ बस्ने १६ वर्षीया दिपा घर्ती र १९ वर्षीया मनिषा शाहको चट्याङ् लागेर बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै चट्याङ् लागेर घाइते भएका अन्य ९ जनाको जिल्ला प्रहरी कार्यालय दाङ…
Read More...

विभिन्न हातहतियार सहित केवट पक्राउ

बाँके, १५ भदौ नरैनापुर गाउँपालिका-१ बानियागाउँ बस्ने ४५ वर्षीय छब्बी लाल केवटलाई १ थान कटुवा पेस्तोल, १ थान भरुवा बन्दुक, १ सय ग्राम बारूद, ५ सय ग्राम सिसा, फलामको गोली र ९ थान पटाका सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको…
Read More...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ  

     काठमाडौं, १५ भदौ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने धुव्रेन्द्र बहादुर श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र…
Read More...

सामाजिक सञ्जाल मार्फत् दु:ख, हैरानी तथा अपमान गर्ने पक्राउ  

 काठमाडौं, १५ भदौ सामाजिक सञ्जाल भाइबर मार्फत् नाबालिकालाई दु:ख, हैरानी तथा अपमान गरेको अभियोगमा भारत मोतिहारी चिरैया सेनवरिया घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने १९ वर्षीय मोहम्मद रमीज राजालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।…
Read More...

कलाकृतिमा शिव पुराण

काठमाडौँ — शिव महिमा र चरित्र चित्रण गरिएको शिव पुराणले हिन्द धर्ममा विशेष महत्त्व राखेको छ । २० वर्षको समय लगाएर चित्रकार सुरेशकुमार द्यःलाले पुराणको धर्म, मोक्ष, ज्ञान, जप, तपस्या तथा उपवासलाई आधार मान्दै शिवको महिमालाई चित्रण गरेका छन् ।…
Read More...

माधव पोखरेल गोज्याङ्ग्रेका एकसाथ छ पुस्तक विमोचन

उदयपुर,गाईघाट, हास्यव्यङ्ग्य निबन्ध, कथा, लघुकथा, कविता, यात्रा संस्मरणका क्षेत्रमा कलम चलाउने माधव पोखरेल गोज्याङ्ग्रेका एकैचोटी छ थान पुस्तक बजारमा आएका छन् । नव सिर्जना साहित्यिक त्रैमासिक पत्रिकाले प्रकाशन गरेको छ थान पुस्तकमा चारथान…
Read More...