नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि

काठमाडौंँ, सन् २०१७ देखि गैर–नाफामूलक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले निरन्तर चलचित्र महोत्सव आयोजना गर्दै आइरहेको छ । यही निरन्तरा अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तरराष्ट्रिय चलचित्र…
Read More...

मिस नेपाल २०२२को ताज प्रियंका जोशीले जितिन

काठमाडौं, सन् २०२२ को मिस नेपालको ताज प्रियंका रानी जोशीले पहिरिएकी छन्। शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै जोशी मिस नेपाल २०२२ बनेकी हुन्। त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस…
Read More...

शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’र म्युजिक भिडियो लोकार्पण

४ अषाढ, काठमाडौं, कवि शान्ति शर्माको कविता संग्रह ‘सपनाको समाधि’ म्युजिक भिडियो लोकार्पण गरिएको छ । शनिबार, एक कार्यक्रमका बीच नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले सो कविता संग्रह विमोचन गरेका हुन् । कार्यक्रममा…
Read More...

नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ लोकार्पण

४अषाढ, काठमाडौँ, नगेन्द्र न्यौपानेको नियात्रा कृति ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ शनिबार  लोकार्पण गरियो । लेखक नियात्राकार न्यौपाने अमेरिकामा नै हुनुहुन्छ र पनि उहाँको कृति नेपालमा विमोचित गरिएको हो । नियात्रा समाज नेपालको…
Read More...

उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह ‘माकुरी’को विमोचन

साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह 'माकुरी'को विमोचन भएको छ । कार्यक्रममा उषा केसीकी आमा माकुरी पाैडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष…
Read More...

ससुराली गएका एकबहादुर तामाङ मृत फेला

 असार ३ नुवाकोट, ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ । परिवारले…
Read More...

भारतीय र कोरियाली २ पर्यटक २४ दिनदेखि बेपत्ता

सोलुखुम्बु, जेठ ३१ गते । सोलुखुम्बुको खुम्बु क्षेत्रको पदयात्रामा आएका दुई जना विदेशी पर्यटक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियाली नागरिक ५० वर्षीया योहन रहेको…
Read More...

ओलम्पिक डे स्क्वास प्रतियोगिताः चार खेलाडी सेमिफाइनलमा

काठमाडौँ, असार २ गते । अरहन्त सिंह, अमृत थापा मगर, दीपक थापा र अमिर ब्लोन ओलम्पिक डे स्क्वास प्रतियोगिताअन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुगेका छन् । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको दोस्रो दिन क्वाटरफाइनलमा…
Read More...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले…
Read More...

पाँचौं खुल्ला मुक्तक प्रतियोगिता हुने

लमजुङमा पाँचौं खुल््ला मुक्तक प्रतियोगिताको तयारी गरिएको छ प्रतियोगितामा विश्वभर छरिएर रहेका नेपालीभाषीहरूले भाग लिनसक्ने छन् । उक्त प्रतियोगिताको पुरस्कार वितरण कार्य अन्तरङ्गको ३०औं वार्षिकोत्सवको अवसरमा एक विशेष कार्यक्रमका साथ आउँदो…
Read More...