Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए

Editorial Team by Editorial Team
May 19, 2022
in Author, Awards, Feature
0
अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ गीतकार उपाध्यायले पाए
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले अमेरिकाको ‘प्रेसिडेन्ट अवार्ड अफ एजुकेसन एक्सिलेन्स’ प्राप्त गरेका छन् । उनलाई सो पुरस्कार ग्लोब इगल विश्वविद्यालयका प्रमुख कार्यकारी डा.जशवीर सिंहले प्रदान गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनको हस्ताक्षर रहेको यो पुरस्कार निकै सम्मानित पुरस्कार मानिन्छ । डा.उपाध्याय स्वास्थ्य समस्याको कारण पुरस्कार समारोहमा सहभागी हुन नपाएकोले अहिले ग्लोब इगलका सिंहमार्फत पुरस्कार लिएका हुन् । एक तस्बिर सार्वजनिक गर्दै गीतकार उपाध्यायले समाजिक सञ्जालमार्फत पुरस्कारको जानकारी दिएका हुन् ।

गीतसंगीत तथा विविध विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गरेका उपाध्यायले पुरस्कारले थप हौसला मिलेको बताए । डा.उपाध्यायका सयौँ गीत र दर्जनौ पुस्तक बाहिर आएका छन् ।

Advertisement Banner
Previous Post

    अमेरिकाका दुई रियालिटी सोलाई नेपाल ल्याइयो

Next Post

आयोजकबाट ‘यौन दुर्व्यवहार’मा परेकी सौन्दर्य प्रतियोगीले आठ वर्षपछि सार्वजनिक गरिन् पीडा

Editorial Team

Editorial Team

Next Post
आयोजकबाट ‘यौन दुर्व्यवहार’मा परेकी सौन्दर्य प्रतियोगीले आठ वर्षपछि सार्वजनिक गरिन् पीडा

आयोजकबाट 'यौन दुर्व्यवहार'मा परेकी सौन्दर्य प्रतियोगीले आठ वर्षपछि सार्वजनिक गरिन् पीडा

Recommended

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

कवि एलपि पराजुलीका दुई पुस्तक विमोचन

4 years ago
IBN CEO stressed on the need of continued coordination and communication among Govt Agencies, Embassies, Consulates, private sectors & Nepali Fora

IBN CEO stressed on the need of continued coordination and communication among Govt Agencies, Embassies, Consulates, private sectors & Nepali Fora

4 years ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.