Browsing Category

Author

प्रा.डा. अभि सुवेदी सम्मानित

पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार  अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट उनलाई १ लाख राशिसहित सम्मान गरेको हो । सम्मान…
Read More...

    नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

तनहुँ , १९ चैत्र,   साहित्यकार शेषमणि आचार्यको रम्बास कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । शुक्लागणडकी ४ दुलेगौँडामा शनिवार एक कार्यक्रमकाबीच  नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक गरिएको हो । लामो…
Read More...

कवि दयाकृष्ण राईको …अश्वेत महावाणी’ लोकार्पण

काठमाठौँ १६ चैत्र, कवि दयाकृष्ण राईको नवीनतम कविताकृति “अश्वेत महावाणी“भव्यरुपमा सम्पन्न भयो । कार्यक्रमा वरिष्ठ साहित्यकार बैरागी काईला प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष गणेश राईको…
Read More...

अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

पॉचथर —  चैत्र १५, पॉचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापित पुरस्कार दुई नारी स्रष्टालाई प्रदान गरिएको छ । एक लाख २० हजार राशिको 'स्वर्गीय अमर नेम्वाङ स्मृति पुरस्कार' मंगलबार फिदिममा एक…
Read More...

साहित्यकार पोखरेललाई पुरस्कार

  झापा : साहित्यकार विवश पोखरेललाई पुरस्कृति गरिने भएको छ । पोखरेललाई 'अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता'  पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले जानकारी दिएको छ । चारदशक भन्दा…
Read More...

बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी

वाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित…
Read More...

साहित्यकार द्वय गंगा कर्माचार्य र प्रभा बराल सम्मानित

१३ चैत्र, काठमाडौँ काठमाडौँ १२ चैत्र, ओरिएन्ट कलेज बसुन्धराको सभा हलमा बहुमुखी प्रतिभाकी धनी वरिष्ठ बाल साहित्यकार गङ्गा कर्माचार्य पौडेल तथा आख्यानकार तथा नियात्राकार प्रभा बराललाई बलराम –टोपली साहित्य प्रतिष्ठान द्वारा सम्मानित गरिएको छ…
Read More...

नेपाली कविहरूले बङ्गलादेशमा मनाए विश्व कविता दिवस

ढाका, बङ्गलादेश , ५ चैत्र,  नेपाली तीनजना कवि तथा लेखकहरूले बङ्गलादेशको राजधानी ढाकामा विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी भएर आफ्ना कवितावाचन गर्नुका साथै भाषासाहित्य तथा आपसी सांस्कृतिक सम्बन्धका बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेका…
Read More...

कृष्णहरि बराल र गणेश गुरूङ सम्मानित र  पुरस्कृत

काठमाडौँ — प्रसिद्ध गीतकार कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गायक तथा संगीतकार गणेश गु्रुङलाई ‘प्रतिभापुरस्कार’ प्रदान गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले उक्त सम्मान र पुरस्कार प्रदान गरेको हो । नेपाल प्रज्ञा …
Read More...

‘सृजन अविरलको मोक्ष उपन्यास पुरस्कृत’ 

  चितवन, चैत्र, १, साहित्य सङ्गम चितवनद्वारा प्रत्येक वर्ष प्रदान गरिदै आएको शहीद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार यस वर्ष सिर्जन अविरलद्वारा लिखित औपन्यासिक कृति मोक्षलाई उत्कृष्ट कृतिका रूपमा चयन गरिएको र उक्त पुस्तकलाई…
Read More...