Browsing Category

Awards

लोकप्रिया पुरस्कार सिर्जना शर्मालाई प्रदान गरिने

२०८० चैत १४ गते, काठमाडौं । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८० को लोकप्रिया पुरस्कार साहित्यकार सिर्जना शर्मालाई प्रदान गर्ने निर्णय गरेको छ ।  सो निर्णय साहित्यिक पत्रकार…
Read More...

साहित्य सङ्गमद्वारा सात स्रष्टा सम्मानित

साहित्य सङ्गम मकवानपुरले सात स्रष्टालाई सम्मान गरेको छ। सङ्गमले ‘मकवानपुर साहित्यश्री सम्मान २०८०’बाट साहित्यकार इन्द्रजित शर्मा चौलागाईंलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ। सङ्गमका पूर्वउपाध्यक्ष समेत रहेका चौलागाईंलाई…
Read More...

किरण खरेल सम्मानित, प्रतिसरा सायमि र बिष्णु राई  पुरस्कृत

२०८० चैत १३, काठमाडौं । वासु शशी स्मृति परिषद्ले आज नेपाल पर्यटन बोडको सभाकक्षमा आयोजना गरेको बासु शशीको ८८औं जन्मजयन्ती एवं  सम्मान समर्पण कार्यक्रममा सुप्रसिद्ध गीतकार किरण खरेल, साहित्यकारहरु प्रतिसरा सायमि र…
Read More...

भण्डारी र दाहाललाई मदन स्मारक सम्मान प्रदान

गान्तोक: श्री विद्या धर्म प्रचारिणी नेपाली समिति, वाराणसीद्वारा वर्ष २०२२ को मदन-स्मारक सम्मान सिक्किमकी पूर्व सांसद दिलकुमारी भण्डारीलाई अनि वर्ष २०२३ को लागि अनुवादक तथा भाषा प्राविधिक सुनिता दाहाललाई प्रदान गरियो। प्रोफेसर हरिप्रसाद…
Read More...

चार साहित्यकारलाई सम्मान

तनहुँ, २०८० चैत १० । राष्ट्रिय रूपमा ख्याति प्राप्त चार साहित्यकारलाई आज तनहुँमा एक कार्यक्रमका बीच सम्मान गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले ऋषिङ्ग गाउँपालिकामा श्रष्टा सम्मान तथा काव्य उत्सव २०८० आयोजना गरि साहित्यकारहरुलाई…
Read More...

कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान

खोटाङ । टेम्के–तुवाचुङ प्रतिष्ठान खोटाङले कवि वम बानियाँ र चित्रकार सन्तोष राईलाई ‘टेम्के–तुवाचुङ पुरस्कार’ प्रदान गरेको छ । कवि बानियाँ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का बासिन्दा हुन् । साहित्यको माध्यमबाट जिल्लालाई पुर्याएको…
Read More...

साहित्यकार डा.लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार अर्पण

दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ । तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई…
Read More...

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

काठमाडौं, चैत ९ गते । सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्याएबापत प्रा.पुष्कर लोहनीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित गरिने भएको छ । यसैगरी नेपाली रङ्गमञ्च तथा…
Read More...

नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार

 २०८० चैत ९, काठमाडौं ।  साहित्यिक पत्रकार संघले आगामी ४३ औं कथा दिवसको अवसरमा कथाकार नरेन्द्रराज पौडेललाई मैनाली कथा पुरस्कार –२०८० प्रदान गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष साहित्यकार…
Read More...

कविद्वय ठाकुर बेलवासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान”

 २०८० चैत ७, काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासेलाई "व्यथित काव्य सम्मान-२०८०" प्रदान गर्ने भएको छ ।  यसैगरी सङ्घले "व्यथित काव्य डायस्पोरा सम्मान- २०८०" कवि खेमनाथ दाहाललाई प्रदान गर्ने भएको छ…
Read More...