Browsing Category

Awards

‘को–हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख पुरस्कार

काठमाडौँ । नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ । गणेश पाण्डे निर्देशित वृत्तचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं…
Read More...

बीसौं औं बीडी त्यागी स्मृति सम्मान र पुरस्कार अर्पण

बैशाख १८, रामहिटी, काठमाडौं । बीडी त्यागी स्मृति केन्द्रले "बीडी त्यागी स्मृति सम्मान २०८०" साहित्यकार राधेश्याम लेकालीलाई आज एक समारोहका बीच प्रदान गरेको छ । यसैगरी "बीडी त्यागी स्मृति पुरस्कार" साहित्यकार रामचन्द्र दाहाललाई, "बीडी त्यागी…
Read More...

नेपाली लेखक संघद्वारा बैरागी काइँलालाई एक लाख राशिको पुरस्कार

काठमाडौँ — नेपाली लेखक संघले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरे । सो पुरस्कारको राशि एक लाख…
Read More...

आचार्य र धमलालाई युगकवि सिद्धिचरण पुरस्कार

काठमाडौँ । युगकवि सिद्धिचरण श्रेष्ठको साहित्य सिर्जनालाई अनुसरण गरी नेपाली साहित्यको विकासका लागि उल्लेख्य योगदान गरेबापत युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार २०८०’  प्रा डा जयराज आचार्यलाई प्रदान गर्ने भएको छ ।…
Read More...

काइँला, पराजुली र बोटेलाई ‘वानीरा पुरस्कार’

काठमाडौँ । वानीरा फउन्डेसनले साहित्यकारहरू वैरागी काइँला, गोपाल पराजुली र भीमबहादुर बोटलाई पुरस्कृत गरेको छ । मीनभवनस्थित वानीरा फउन्डेसनको सभाहलमा आयोजित कार्यक्रममा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरीले स्रष्टाहरूलाई पुरस्कृत गरेका…
Read More...

रामगीता वाङ्मय मन्दिर कोषको स्थापना, चार पुरस्कार घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) संग आबद्ध रहेर लामो समय देखि नेपाली साहित्यमा क्रियाशील साहित्यकार गीता खत्री तथा उनका श्रीमान राम खत्रीद्वारा “श्री रामगीता वाङ्मय मन्दिर” कोषको स्थापना गरेका छन् । आफ्ना ३९औं बैबाहिक…
Read More...

दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारीलाई

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान साहित्यकार यमुना अधिकारी पराजुलीलाई प्रदान गरेको छ । नेपाली साहित्यमा क्रियाशील भईकन पनि ओझेलमा परेकी नारी स्रष्टालाई प्रदान गरिने यो सम्मानकोे नगद राशि रु।…
Read More...

डा.रुईत र डा.पुनलाई वसुन्धरा-मानश्री पुरस्कार

काठमाडौं: वसुन्धरा—मान प्रज्ञा प्रतिष्ठानले नेत्र विशषेज्ञ  डा. सन्दुक रुईतलाई र वैज्ञानिक डा. महावीर पुनलाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले स्वास्थ्य शिक्षा, स्वास्थ्य चेतना र नेत्र चिकित्साको सेवाद्वारा नेपाली समाजलाई स्वस्थ, समृद्ध…
Read More...

कवि वीरशाली पन्तको स्मृतिमा पाँच लाखको कोष स्थापना

बागलुङः प्राथमिककालीन भक्तिधाराका कवि वीरशाली पन्तको स्मृतिमा रु पाँच लाखको ‘वीरशाली पन्त स्मृति कोष’ स्थापना गरिएको छ । कवि पन्तको ऐतिहासिक महत्वलाई जीवन्त बनाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको हो । कोष सञ्चालनका लागि बागलुङ…
Read More...