Browsing Category

Awards

साहित्यकार तथा पत्रकार व्याकुल पाठक पुरस्कृत

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरको आयोजनामा कवि कविराज पोखरेल स्मृति साहित्य विशेष पुरस्कार साहित्यकार तथा पत्रकार व्याकुल पाठकलाई समर्पण गरेको छ। । रू पचासहजार एक सय एघार राशिको उक्त पुरस्कार प्रमुख अतिथि प्रा.डा.…
Read More...

साहित्यकार कमला प्रसाईलाई ‘साहित्य प्रतिभा सम्मान’

सुन्दरहरैँचा । हाल अमेरिकामा रहेर नेपाली साहित्य तथा समाजसेवामा विशिष्ट योगदान दिने नेपालकी चेली कमला प्रसाईंलाइ विश्व नेपाली साहित्य महासङ्घले सम्मान गर्ने निर्णय गरेको छ । महासङ्घको केन्द्रीय समितिले यस वर्षको ‘साहित्य प्रतिभा सम्मान’…
Read More...

नइ प्रकाशनले नइ कीर्ति रत्नद्वारा २०१ कवि र लेखक विभूषित

नइ कीर्ति रत्नद्वारा २०१ कवि र लेखक विभूषित काठमाडौँ ।  नइ प्रकाशनले ‘नइ कीर्ति रत्न’द्वारा २०१ कवि र लेखकलाई विभूषित गरेको छ । नइ प्रकाशनद्वारा आज आयोजित समर्पण तथा लोकार्पण कार्यक्रममा कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि पु¥याएको…
Read More...

हास्यव्यङ्ग्य पुरस्कार स्थापना

काठमाडौंः हास्यव्यङ्ग्य प्रधान अनलाइन सञ्चालन गर्दै आएको ‘फित्कौली अनलाइन मिडिया’ ले हास्यव्यङ्ग्य, साहित्य र कलाका क्षेत्रमा योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ । हास्यव्यङ्ग्यको प्रवद्र्धनमा क्रियाशील व्यक्ति वा…
Read More...

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

काठमाडौं :  वनिता साहित्यिक पत्रिका साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाइृ सम्मान गर्ने भएको छ। पत्रिकाले   एक विज्ञप्तिजारी गर्दै साहित्य, सङ्गीत, रङ्गमञ्च र संचारका क्षेत्रमा सक्रिय स्रष्टाहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा…
Read More...

‘व्यथित काव्य वनिताश्री पुरस्कार’श्रेष्ठ र बेलवासेलाई

काठमाडौं : जरा कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ र कवि एवं पत्रकार ठाकुर बेलवासेलाई  `व्यथित काव्य वनिताश्री पुरस्कार' प्रदान गरिने भएको छ । तीसको दशक देखि नेपाली कविता र रुखका जरामा कला सिर्जना गरेर उत्कृष्ट साहित्य सेवा गरे वापत…
Read More...

प्रतियोगितात्मक गजल महोत्सव सम्पन्न

बैशाख २३ गोकर्णेश्वर नगरपालिकाले आरुबारी काठमाडौँमा प्रतियोगितात्मक गजल महोत्सव भव्य आयोजना गरी सम्पन्न गरिएको छ । ४५६ प्राप्त गजलबाट ४१ जना वाचनको लागि छनौट भएकोमा सबैलाई उछिनेर दीपिन सिजापति प्रथम भई रू ६० हजार प्राप्त गरे । मुना बोहोरा…
Read More...

‘विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ सम्पन्न

काठमाडौँ । ‘तेह्रौँ विन्ध्यवासिनी सङ्गीत सम्मान २०७९’ शुक्रबार बेलुकी काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । विन्ध्यवासिनी फाउन्डेसनको आयोजनामा सम्पन्न अवार्डमा गीतसङ्गीतमा अमूल्य योगदान पु¥याएबापत सङ्गीतकार तथा प्रशिक्षक…
Read More...

खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका ‘मुलतिहुन’ प्रथम

सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा शुक्रबार हेटौँडामा सम्पन्न राष्ट्रव्यापी खुला हास्यव्यंग्य कविता प्रतियोगितामा भक्तपुरका डिल्लीप्रसाद ‘मुलतिहुन’ प्रथम भएका छन्। सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा आयोजित हास्यव्यंग्य कविता…
Read More...

मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं ।  मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ । फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मंगलबार प्रेस…
Read More...