Browsing Category

Awards

३७५ जनालाई ’नइ रजत महोत्सव पदक’

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको…
Read More...

“महाकवि देवकोटा पुरस्कार २०७८”

“महाकवि देवकोटा पुरस्कार २०७८” पाँच स्रस्टालाई काठमाडौँ– नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच जना साहित्यकारलाई “महाकवी देवकोटा पुरस्कार २०७८” द्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त मन्त्रालयले संस्कृति…
Read More...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले…
Read More...

बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित…
Read More...

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

कविवर द्वारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ ९ जना लेखकलाई प्रदान गरिएको छ । वि.सं. २०६९ देखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव समारोहका अवसरमा ठ ३१ गते…
Read More...

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ गौतम, बस्नेत र घिमिरेलाई

काठमाडौं :  नेपाल सरकारले राजनेता एवं वरिष्ठ साहित्यकार बीपी कोइरालाको नाममा  स्थापना गरेको पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्वको नाम घोषणा गरेको छ ।   संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०७८  को  'बीपी कोइराला राष्ट्रिय…
Read More...

भानु अवार्ड अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्मालाई

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान,अष्ट्रेलियाले हरेक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गर्ने भानु अवार्ड यस पटक अनेसासका केन्द्रीय सदस्य महेश्वर शर्माले प्राप्त गरेका छन् । नेपाली कला,संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाको…
Read More...

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट गरिएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो । सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य)…
Read More...

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

पोखरा, पोखरेली युवा साँस्कृतिक परिवारले वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई दुईदुई वर्षमा प्रदान गर्ने शिरोमणि पुरस्कार २०७८ बाट नेपाली काव्यकला क्षेत्रका सुप्रसिद्ध विम्बकवि तथा कलाकार रमेश श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।…
Read More...

आलोक गुरुङलाई ललितकला पुरस्कार २०७८,

काठमाडौंः  वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालनमा ल्याइएको  हो  ललितकला पुरस्कार  । पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई प्रत्येक दुई वर्षमा प्रदान गर्ने ललितकला…
Read More...