Browsing Category

Awards

सर्टफ्लाएर्स चलचित्र अवार्ड आयोजना हुने

जेठ २५, काठमाडौँ, सर्ट फ्लाएर्स चलचित्र अवार्ड–०७९ आयोजना हुने भएको छ । स्थानीय निर्वाचनका कारण स्थगित गरिएको अवार्ड आगामी कात्तिक ५ गते विराटनगरमा आयोजना गरिने भएको छ । अवार्डमा ०७६, ०७७ र ०७८ चैतभित्र प्रदर्शन भएका नेपाली चलचित्र सहभागी…
Read More...

मिडिया इन्टरनेसनलद्वारा ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ को स्थापना

जेठ २४, काठमाडौं, वरिष्ठ पत्रकार किशोर नेपालको नामबाट एक लाख,एक हजार, एक सय रुपियाँ राशिको ‘किशोर नेपाल पत्रकारिता पुरस्कार’ स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनु भएका किशोर नेपालको नामबाट मिडिया इन्टरनेसनलले…
Read More...

त्रिमूर्ति दिवसमा ६३ जनालाई पुरस्कार र पदक प्रदान

२१, जेठ,काठमाडौं, प्रा.डा. वासुदेव त्रिपाठीले शनिबार राजधानीमा विभिन्न महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरेका छन् । त्रिपाठीले आधा शताब्दीदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय…
Read More...

विश्वराज अधिकारीलाई ‘हेमलता’ स्रष्टा सम्मान

२० जेठ, काठमाडौँ, अमेरिकामा बसेर नेपाली साहित्यका लागि निरन्तर योगदान दिनुहुने र नेपाली भाषा साहित्यको श्रीवृध्दिको लागि अनवरत रूपमा खटिइरहनुहुने साहित्यकार विश्वराज अधिकारीलाई हेमलता स्रष्टा सम्मान प्रदान गरिएको छ । पद्मकन्या कलेजमा…
Read More...

भानुपाला नाट्य रत्न पुरस्कारद्वारा मनबहादुर मुखिया पुरस्कृत

जेष्ठ १५, २०७९ दार्जिलिङ —कालेबुङको रामकृष्ण रङ्गमञ्चमा भानुपाला नाट्य वेलफेयर एसोसिएसनले ‘नाटकवाला’ नामक दुईदिने नाट्य उत्सव गरेको थियो । यसै अवसरमा एसोसिएसनले नाट्य क्षेत्रका मिथ बनिसकेका मनबहादुर मुखियालाई पहिलो भानुपाला नाट्य रत्न…
Read More...

परिवर्तन नेपालद्वारा कलाकर्मी र पत्रकारलाई सम्मान तथा पुरस्कार

काठमाडौं – १८, जेठ, परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ । राजधानीको बागबजारस्थित हार्दिक होटलमा आयोजित समारोहबीच हरितारा चलचित्र…
Read More...

‘डम्बरकुमारी-गणेश आख्यान पुरस्कार’ घोषणा

काठमाडौँ, १९ जेठ २०७९ । यस वर्ष (२०७९) को "डम्बरकुमारी-गणेश आख्यान पुरस्कार" आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई प्रदान गरिने भएको छ । श्री डम्बरकुमारी-गणेश कोइराला साहित्य प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिदै आएको सो पुरस्कार यो वर्ष…
Read More...

साहित्य सङ्गम सम्मान तथा पुरस्कार घोषणा

मकवानपुर, साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यस वर्षका लागि घोषणा गरेको छ । सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई…
Read More...

बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेललाई रबिन्द्रनाथ टैगोर अवार्ड

झापा-प्रसिद्ध साहित्यकार रबिन्द्रनाथ टैगोरको नाउँमा स्थापित रबिन्द्रनाथ टैगोर अवार्डबाट झापा दमकका दुई जना साहित्यकार पुरस्कृत हुने भएका छन् ।  झापामा रहेर अंग्रेजी साहित्यमा कलम चलाउँदै आउनु भएका बिष्णुप्रसाद भट्टराई र खेमलाल पोखरेल उक्त…
Read More...

सरिता थुलुङलाई कल्पपुञ्ज पुरस्कार २०७८

काठमाडौँ, जेठ १३, ‘डिमारीका’ अभियानको आयोजनामा साहित्यकार कल्पना श्रेष्ठ ‘कल्पपुञ्ज’द्वारा स्थापित ‘कल्पपुञ्ज पुरस्कार’ २०७८ सरिता थुलुङलाइ प्रदान गरिएको छ । ह्विलचेयर नृत्य प्रशिक्षक सरिता थुलुङलाई जेठ १३ गते शुक्रबार अपाङ्ग संघको हल…
Read More...