Browsing Category

Awards

‘सृजन अविरलको मोक्ष उपन्यास पुरस्कृत’ 

  चितवन, चैत्र, १, साहित्य सङ्गम चितवनद्वारा प्रत्येक वर्ष प्रदान गरिदै आएको शहीद शिवप्रसाद पौडेल राष्ट्रिय स्मृति पुरस्कार यस वर्ष सिर्जन अविरलद्वारा लिखित औपन्यासिक कृति मोक्षलाई उत्कृष्ट कृतिका रूपमा चयन गरिएको र उक्त पुस्तकलाई…
Read More...

“हराएको मुस्कान”उपनयास लोकार्पण तथा सम्मान

२०७८ फाल्गुन ३०, होटल ¥याडिसनमा वरिष्ठ गायिका स्मिता धिमिरेद्वारा लिखित उपन्यास “हराएको मुस्कान”को लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भयो । वरिष्ठ समालोचक तथा साहित्यकार स्वःतारानाथ शर्मा, प्राज्ञ…
Read More...

  पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार–२०७८ घोषणा

३० फागुन, २०७८ पुष्पपराग साहित्य प्रतिष्ठानले विभिन्न विधामा प्रदान गर्ने पुरस्कार तथा सम्मानको घोषणा गरेको छ ।  संस्थाले प्रदान गर्ने पुष्पपराग वर्ष सम्मान पुरस्कार–२०७८ को लागि साहित्यकार बखत बहादुर थापा छनौट भएका छन्…
Read More...

छठा वाणी फ़ाउण्डेशन गण्यमान्य अनुवादक पुरस्कार 2022

वाणी फ़ाउण्डेशन और टीमवर्क आर्ट्स प्राइवेट लिमिटेड की ओर से प्रत्येक वर्ष जयपुर बुकमार्क (जयपुर लिटरेचर फेस्टिवल) में  विशिष्ट अनुवादक पुरस्कार प्रदान किया गया है। यह पुरस्कार भारत के उन अनुवादकों को दिया जाता है जिन्होंने निरन्तर और…
Read More...

संगीतकार दीपक जंगम पुरस्कृत

२८, फागुन, २०७८ मकवानपुर — एक लाख रुपैयाँ नगद राशिको बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यस वर्ष संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले भीम विरागको…
Read More...

तीन स्रष्टा सम्मानित: इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान

७ फागुन, २०७८, इलामको सूर्योदय नगरपालिकामा निरा–रसिक फाउन्डेशनले ३ जना स्रष्टालाई सम्मान गरेको छ। गणेश रसिकले स्थापना गरेको फाउन्डेशनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजारसहित सम्मान…
Read More...

दुई स्रष्टा सम्मानित

५, फाल्गुन, २०७८,  नृवंश शास्त्री, समाज सुधारक श्रद्धेय धरणिधर दाहालज्यूको ९५औँ स्मृति सभामा सामाजिक बिकास मन्त्रीज्यूको प्रमुख आतिथ्यमा “धरणिधर स्मृति प्रज्ञा सम्मान”कार्यक्रम सम्पन्न भयो । ईटहरी साहित्य समूहको आयोजना तथा धरणिधर स्मृति…
Read More...

पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ । पुुराना लेखक कविलाई सम्मान गर्न…
Read More...