Browsing Category

Awards

नेपाली लेखक सङ्घद्वारा एकलाख राशिको ‘विशिष्ट लेखक पुरस्कार’को स्थापना

११ अषाढ, काठमाडौँ । नेपाली लेखक सङ्घको काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले नेपाली साहित्यमा महत्त्वपूर्ण योगदान पु¥याउने एकजना स्रष्टालाई एकलाख राशि सहितको विशिष्ट लेखक पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । नेपाली लेखक सङ्घका अध्यक्ष तथा…
Read More...

राष्ट्रिय कविता महोत्सव–२०७९’मा प्रथम भएको कविता

‘सङ्कल्प’ उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउँने म बासना हुँ देशको सुधा पिएर शैलको म मृत्तिका सजाउछु बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु । म मूल देशको कतै मुहान सर्न सक्दिनँ भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ तिनै…
Read More...

चारुशीला वाङ्मय प्रतिष्ठान’द्वारा पुरस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

१०, अषाढ, काठमाडौँ । बागबजारस्थित हार्दिक होटलको शभाहलमा 'चारुशीला पुरस्कार तथा सम्मान' अर्पण कार्यक्रम सम्पन्न भएको छ । चारुशीला वाङ्मय प्रतिष्ठानकी संरक्षक चारुशीला मिश्रको संरक्षकत्वमा संस्थाका अध्यक्ष साहित्यकार डा. शैलेन्दुप्रकाश…
Read More...

३७५ जनालाई ’नइ रजत महोत्सव पदक’

नइ प्रकाशनको प्रतिष्ठा, गरिमा र महिमाको उचाइ अभिवृद्धिका लागि विशिष्ट योगदान पुर्याएबापत देशदेशान्तरका महानुभावलाई ‘नइ रजत महोत्सव पदक’ अर्पण गर्ने निर्णय गरिएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको…
Read More...

“महाकवि देवकोटा पुरस्कार २०७८”

“महाकवि देवकोटा पुरस्कार २०७८” पाँच स्रस्टालाई काठमाडौँ– नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच जना साहित्यकारलाई “महाकवी देवकोटा पुरस्कार २०७८” द्वारा पुरस्कृत गर्ने निर्णय गरेको छ । उक्त मन्त्रालयले संस्कृति…
Read More...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले…
Read More...

बालेन र हर्कलाई न एन जे इन्टरटेन्मेन्ट पुरस्कारको घोषणा

एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित…
Read More...

नौ जना लेखकलाइ ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ प्रदान

कविवर द्वारिका श्रेष्ठका मातापिताको स्मृतिमा स्थापित ‘बुद्धि–रेशम स्मृति स्रष्टा सम्मान’ ९ जना लेखकलाई प्रदान गरिएको छ । वि.सं. २०६९ देखि प्रदान गर्न शुरु गरिएको यो सम्मान ‘जलरिका साहित्य प्रतिष्ठान’को वार्षिकोत्सव समारोहका अवसरमा ठ ३१ गते…
Read More...

‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ गौतम, बस्नेत र घिमिरेलाई

काठमाडौं :  नेपाल सरकारले राजनेता एवं वरिष्ठ साहित्यकार बीपी कोइरालाको नाममा  स्थापना गरेको पुरस्कारबाट पुरस्कृत हुने व्यक्तित्वको नाम घोषणा गरेको छ ।   संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले २०७८  को  'बीपी कोइराला राष्ट्रिय…
Read More...