Browsing Category

Awards

वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानद्वारा वसुन्धराश्री पुरस्कार घोषणा

काठमाडौं, वसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले २०७९ सालको वसुन्धराश्री पुरस्कार म्यान्मा निवासी वरिष्ठ नेपाली साहित्यकार ठाकुरप्रसाद गुरागाईँलाई र २०७९ सालको मानश्री पुरस्कार म्यान्मा निवासी नेपाली कलाकार थानबहादुर रावललाई प्रदान गर्ने घोषणा…
Read More...

कविडाँडाले गर्यो विविध पुरस्कारको घोषणा

कविडाँडा साहित्य समाजको २० औँ वार्षिकोत्सवको अवसरमा यस वर्ष पनि सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ ।   २०७९ बैसाख ३ गते कविडाँडा साहित्य समाज चितवनको कार्यसमितिको बैठकले समाजको २०औँ वार्षिकोत्सव समारोह २०७९ जेठ १४ गते गृहनगरमै…
Read More...

वनिताका विभिन्न पुरस्कारहरुको घोषणा

२०७९ बैशाख ५ गते काठमाडौं, वनिता साहित्यिक पत्रिकाले विभिन्न विधाका पुरस्कारहरुको घोषणा गरेको छ । पत्रिकाले  २०७८ र २०७९ सालका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कारको घोषणा गरेको हो । पत्रिकाले रु.…
Read More...

जसराज किराती प्रतिभा पुरस्कार शान्तिराम र रजनीलाई

वैशाख २, २०७९ काठमाडौँ — जसराज किराती प्रतिभा प्रतिष्ठान (नेपाल/बेलायत)ले खोटाङका संगीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ । हालै…
Read More...

सोफाजद्वारा जयदेव भट्टराई सम्मानित

२९, चैत्र, काठमाडौँ  ललितकला पत्रकार समाज -सोफाज_ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता…
Read More...

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

२६चैत्र, पनौति, अक्षरमार्गले ७ नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ । ’अक्षरमार्ग’ त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने सर्जकहरूलाई सम्मान गरेको…
Read More...

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

२६चैत्र, पनौति, अक्षरमार्गले ७ नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ । ’अक्षरमार्ग’ त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने सर्जकहरूलाई सम्मान गरेको…
Read More...

नूर-गङ्गा प्रतिभा पुरस्कार र सम्मान अर्पण

२३ चैत्र, नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले वि. सं. २०७६ र २०७७ सालका बालसाहित्य, साहित्य र लोकगीत गायनका क्षेत्रमा सिर्जनारत विभिन्न प्रतिभाहरूलाई काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कृत र सम्मानित गरेको  छ। समारोहका प्रमुख…
Read More...

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

काठमाडौँ, २२,चैत्र, अभिव्यक्ति साहित्यिक द्वैमासिकका प्रधान सम्पादक, नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष एवम् वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता क्षेत्रका एक अनुकरणीय व्यक्तित्व हुनुहुन्छ…
Read More...