Browsing Category

Book Releases

‘आधुनिक युगको लोकतन्त्र’ लोकार्पण

काठमाडौँ,  गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वमन्त्री युवराज ज्ञवालीद्वारा लिखित पुस्तक ‘आधुनिक युगको लोकतन्त्र’ शनिबार लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले सो पुस्तकको लोकार्पण गर्दै असल र सक्षम…
Read More...

नारायणमान विजुक्छेंको ‘समाज विकासको एक झलक’ सार्वजनिक

काठमाडौं । आज मंगलबार भक्तपुरको लिवालीमा ४५ वर्ष अगाडि लेखिएको एउटा पुस्तक सार्वजनिक गरिएको छ । राजनीतिक जस्तै दर्शन र साहित्यमा समेत सिद्धहस्त साहित्यकार हरिबहादुर श्रेष्ठद्धारा (नारायणमान विजुक्छें) लिखित समाज विकासको एक झलक नामक…
Read More...

स्मृतिग्रन्थ लोकार्पण रआर.सी. रिजाल सम्मानित

हेटौंडा, सिस्नुपानी मकवानपुरले स्वर्गीय डा. गणेशकुमार पौडेलको स्मृतिमा ‘सिर्जना र सम्झनामा डा. गणेशकुमार पौडेल’ स्मृतिग्रन्थ लोकार्पण गरेको छ । प्याराडाइजमा सम्पन्न सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता,…
Read More...

लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ लोकार्पण

लोकेन्द्र बञ्जाराको गजलसङ्ग्रह ‘पलक’ २०८० जेठ २७ गते शनिबार लोकार्पण भएको छ । सिटिम्याक्स हलमा भएको उक्त कार्यक्रममा प्रा.डा. कृष्णहरि बराल, गजलकार ललिजन रावल, गजलकारहरू क्रमशः बाबु त्रिपाठी, भरत पौडेल र लोकेन्द्र बञ्जाराले कृति लोकार्पण…
Read More...

पत्रकार नेत्र पन्थीको लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीतिको’ सार्वजनिक

काठमाडौँ । पत्रकार नेत्र पन्थीको लेफ्ट–राइटः सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ । केही दिनअघि पुस्तकको कभर सार्वजनिक गर्दै…
Read More...

‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको छ । भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालसहित लेखक एवं…
Read More...

कल्पतरू शतांक तथा ‘मुक्तक ज्योत्स्ना’ लोकार्पण

मिति २०८० जेठ २४ साहित्य सदन रामहिटी काठमाडौँमा प्रेस काउन्सिल पुरस्कारद्वारा पुरस्कृत क वर्गको राष्ट्रिय पत्रिका ‘कल्पतरु’ सय अंक पुगेको उपलक्ष्यमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको छ । कार्यक्रममा कल्पतरु शतांकको लोकार्पण…
Read More...

श्रीयन्सी ज्ञवाली को ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा

काठमाडौँ । बेलायतको चर्चित प्रकाशक अस्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्शी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । अङ्ग्रेजी साहित्यमा निकै लोकप्रिय ‘टिन फेन्टासी’ विधाको पुस्तकलाई प्रकाशकले १५ वर्षदेखि…
Read More...

दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित“माइखोलादेखि पुनर्वाससम्म’ पुस्तक सार्वजनिक

दीपेन्द्रराज तिम्सिनाद्वारा लिखित “माइखोलादेखि पुनर्वाससम्म’ पुस्तक सार्वजनिक भएको छ । नेपाली भाषी भुटानी शरणार्थीको कथाव्यथा समेटिएको यस पुस्तकमा सन् १९९० ताका नेपालीभाषी भुटानीहरू कसरी भुटानबाट लखेटिनुको कारणदेखि सुरुमा भुटान भारतको…
Read More...

थापाको मुक्तक सङ्ग्रह ‘भोगाइ‘लोकार्पण

काठमाडौँ । हातेमालो साहित्य सङ्गमद्वारा आयोजित ‘हामी र हाम्रो कृति’अन्तर्गत साहित्यकार शैलेन्द्रकुमार थापाको कृति ‘भोगाइ‘को विमोचन गरिएको छ । सुरेश वैद्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापा…
Read More...