Browsing Category

Book Releases

दाहालको उपन्यास ‘अहोरात्र’ लोकार्पण

काठमाडौं, स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं…
Read More...

विष्णु  भण्डारीको  ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

काठमाडौँ । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ । पद्यकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक…
Read More...

देवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक

काठमाडौं । कवि देवव्रतको कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’सार्वजनिक भएको छ।  काठमाडौंको सर्वनाम थिएटरमा शनिवार कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन गरेका हुन् । संग्रह विमोचन…
Read More...

‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ सार्वजनिक

काठमाडौँ — नेपालको जेठो विश्वविद्यालयका रूपमा परिचित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को विस्तृत इतिहास वृत्तचित्र सार्वजनिक भएको छ । एडुसञ्जालले ‘त्रिभुवन विश्वविद्यालयको इतिहास’ शीर्षक डकुमेन्ट्री सार्वजनिक गरेको छ । डकुमेन्ट्री २९ मिनेटको…
Read More...

सुनगाभाको विशेषाङ्क लोकार्पण

काठमाडौँ, जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाङ्मय शताब्दीपुरुष डा सत्यमोहन जोशीलाई राष्ट्रिय नायकका रूपमा स्थापित गर्न सरकारबाट गम्भीर पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लोक साहित्य परिषद्ले आफ्ना प्रमुख…
Read More...

‘अनेक आयाममा क्रान्तियोद्धा  प्रेमकृष्ण पाठक’ लोकार्पण

काठमाडौँ, वैशाख  । राजनीति, कानुन र साहित्यको माध्यमबाट नेपाली समाजका लागि योगदान पु-याउनुभएका प्रेमकृष्ण पाठकको जीवनीमा आधारित पुस्तक ‘अनेक आयाममा क्रान्तियोद्धा  प्रेमकृष्ण पाठक’ लोकार्पण भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले…
Read More...

अञ्जना पौडेलको उपन्यास ‘चरीमाई’ लोकार्पण

काठमाडौँ । उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्रा.डा. विन्जु शर्माले उपन्यासको विमोचन गर्नुभयो । चेलीबेटी बेचबिखनको सवाललाई…
Read More...

कवि देवकी अभिलाषीको “आदिवासी भोक” कवितासङ्ग्रह लोकार्पण

काठमाडौँ । कवि देवकी अभिलाषीको कविता सङ्ग्रह “आदिवासी भोक” लोकार्पण भएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, पत्रकार राजकुमार बानियाँले लोकार्पण…
Read More...

साहित्यकार ममता मृदुलका दुई कृति विमोचन

नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका ‘विविधा’ समालोचनासंग्रह र ‘कान्छी छोरी’लघुकथासंग्रहको लोकार्पण गरेको छ । प्रा.डा. कुमारप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा प्रमुख अतिथि कोइराला, सभासद् मीना श्रेष्ठ, स्रष्टा समाज नेपालका…
Read More...