Browsing Category

Book Releases

साहित्यकार ममता मृदुलका दुई कृति विमोचन

नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका ‘विविधा’ समालोचनासंग्रह र ‘कान्छी छोरी’लघुकथासंग्रहको लोकार्पण गरेको छ । प्रा.डा. कुमारप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा प्रमुख अतिथि कोइराला, सभासद् मीना श्रेष्ठ, स्रष्टा समाज नेपालका…
Read More...

साहित्यकार कमल रिजालको चौधौँ कृति ‘धर्मदर्शन’सार्वजनिक

काठमाडौँ । पत्रकार तथा साहित्यकार कमल रिजालको चौधौँ कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) शीर्षकको यस कृतिलाई साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित यस पुस्तकले दुःखको…
Read More...

सुशीला भुसालद्वारा लिखित उपन्यास‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

काठमाडौंः साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास  ‘कठघरा’ र  ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्दै…
Read More...

स्टिभ जब्सको संक्षिप्त बालजीवनी प्रकाशित

काठमाडौँ । माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवन कथालयले प्रकाशन गरेको छ । पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित छ । नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन्…
Read More...

लाल गोपाल सुबेदीको राहुल– यशोधरा संवाद लोकार्पण

बोस्टन , अमेरिका । बुद्ध जयन्तीका अवसरमा बौद्धदर्शनलाई स्पर्श गरेर लेखिएको कृति अमेरिकाको बोस्टनमा शनिबार विमोचन गरियो । अमेरिका यात्रामा रहनुभएका वरिष्ठ कवि तथा संसकृतिविद तसलसी दिवसले बोस्टन पुगेकै दिन साहित्यकार लालगोपाल सुवेदीको गीति…
Read More...

हितानको‘लाहुरेको रेलिमाई’ उपन्यास विमोचन

लेखक तथा पर्यासाहित्य अभियन्ता विजय हितानले युद्ध उपन्यास ‘लाहुरेको रेलिमाई’ प्रकाशनमा ल्याएका छन् । काठमाडौंमा आयोजित एक समारोहका बीच उपन्यासको विमोचन भएको हो । कार्यक्रमका अतिथि वक्ताहरू वरिष्ठ साहित्यकार प्राडा. गोविन्दराज भट्टराई,…
Read More...

कवि इन्द्र राना ‘प्रतीकको ‘भुइँमान्छेका कविता’ संग्रह लोकार्पण

काठमाडौं, मण्डला थिएटरमा ‘कन्सेप्ट नेपाल’ द्वारा आयोजित विश्व मजदुर दिवसका दिन आयोजना गरिएको एक कार्यक्रममा पोखेरेली कवि इन्द्र राना ‘प्रतीक को ‘ भुइँमान्छेका कविता’ संग्रह लोकार्पण गरिएको छ साथै कार्यक्रममा उनले एक दर्जन कविता स्रोतालाई…
Read More...

क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुनतेलः विगततिर पदयात्रा’को लोकार्पण

काठमाडौँ, जीवन क्षेत्रीद्वारा लिखित पुस्तक ‘नुनतेलः विगततिर पदयात्रा’को लोकार्पण गरिएको छ । केदारभक्त माथेमा, हिमा बिष्ट र केशव बोहराले एक कार्यक्रमबीच उक्त पस्तकको गरेका थिए । सबैको साझा भविष्य पृथ्विमाथिको चासो र चिन्ताको सेरोफेरोमा…
Read More...

रारातालमा कृति विमोचन, चार साहित्यकारहरुको टोली पुग्यो रारा

यहि मिति २०८०/१ /९ गते काठमाडौ देखि रारासम्मको यात्रामा निस्केको थियो उक्त यात्राको आयोजना अविरल मुक्तक  यात्रा परिवारले गरेको थियो सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली साहित्य समाजका पदाधिकारीहरुले काठमाडौ बाट गएका चार सर्जकलाई  स्वागत …
Read More...

डा. इनु महत खड्काका कृतिहरू सार्वजनिक

स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले हिजो २०८० बैशाख १६ गते साँझ अरनिको भिलेज रिसोर्ट प्रा. लि. भक्तपुरमा आयोजना गरेको साहित्यकार डा. इनु महत खड्काका अनुसन्धानात्मक कृतिहरु "घनश्याम राजकर्णिकार: नियात्रा र पूर्वीय संस्कृतिको…
Read More...