Browsing Category

Book Releases

रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण

काठमाडौं । स्रष्टा जनक रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथा संग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो । सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम…
Read More...

भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’पुस्तक प्रकाशन

पाेखरा। शिक्षासेवी रत्नमान गुरुङद्वारा  नेपाली, अंग्रेजी र गुरुङ भाषामा लिखति ‘भाषा, व्याकरण र गुरुङ वाक्यविज्ञानः एक परिचय’ नामक पुस्तक प्रकाशनमा आएको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…
Read More...

विष्णु ढकालको पुुुस्तक ‘जौवा’ लोकार्पण

काठमाडौँको होटल हार्दिक बागबजारमा आयोजना गरिएको एक कार्यक्रममा लेखक विष्णु ढकालको पुुुस्तक 'जौवा' लोकार्पण गरिएको छ । प्रमुख अतिथि लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा, लेखक विष्णु ढकाल, शिखा बुक्सका सञ्चालक पुुष्पराज पौडेल,…
Read More...

श्यामबहादुर भावुकद्वारा रचित ‘फेरि जन्मन्छन् जन्मदैनन्’ लोकार्पण

कवि श्यामबहादुर भावुकद्वारा लेखिएको पुस्तक ‘फेरि जन्मन्छन् जन्मदैनन्’ विमोचन गरिएको थियो। दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजना तथा प्राध्यापक एवम् प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहका बीच विमोचन सम्पन्न…
Read More...

तीन स्रष्टाका चार कृति लोकार्पण

११३औं अन्तराष्ट्रीय नारी दिवसको अवसरमा वडा नं ९ मन्डिखाटार नेवरहुड स्कूलको आयोजना र अक्षरधामद्वारा प्रकाशित तीन स्रष्टाहरूका कृति बालसाहित्यकार लक्ष्मी उप्रेती - कोरोनाको लहर, रञ्जुश्री पराजुली -आमालाई उपहार र चुलबुले…
Read More...

विवश पोखरेलको कविताकृति ‘जीवनलाई देख्नु भो ?’ विमोचन

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा इन्द्र–मोहन स्मृति गुठीद्वारा आयोजित एक समारोहका बिच कवि विवश पोखरेलको कविताकृति जीवनलाई देख्नु भो ? को लोकार्पण भयो । कृतिको लोकार्पण प्रमुख अथिति वरिष्ठ कवि वैरागी काइँला, प्रा.डा.…
Read More...

इल्या भट्टराईको नियात्राकृति ‘मिसर’ लोकार्पण

काठमाडौं । साहित्यकार इल्या भट्टराई लिखित नियात्राकृति ‘मिसर’ एक कार्यक्रमको आयोजना गरि लोकार्पण गरिएको छ। अक्षर क्रिएसन्स नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरू जय छाङ्छा, डा. गीता त्रिपाठी र नियात्राकार भट्टराईले उक्त कृतिलाई सामूहिक…
Read More...

जेनिशा मानन्धरको ‘लस्ट लेटर्स’ सार्वजनिक

काठमाडौँ, लेखिका जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता…
Read More...