Browsing Category

Book Releases

मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ सार्वजनिक

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठानले गोपी मैनालीको समालोचनात्मक कृति ‘अभिव्यञ्जना यात्राप्रति’ एक समारोहकाबीच लोकार्पण गरेको छ । आइतबार काठमाडौंमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. जयराज आचार्यले उक्त कृति सार्वजनिक गरे ।…
Read More...

युनिटी जर्नलका लेखकहरूलाई पुरस्कार र कदर पत्र प्रदान

काठमाडौँ– नेपाली सेनाको युनिटी जर्नल चौथो संस्करण लोकार्पण गरिएको छ। प्रधान सेनापति प्रभुराम शर्माले सामरिक लेखहरूको संग्रह युनिटी जर्नल चौथो संस्करणको लोकार्पण गरेका हुन्। महाशिवरात्रि एवम् नेपाली सेनाको २६० औं स्थापना दिवसको उत्सवका…
Read More...

रेग्मीका दुई कृति सार्वजनिक

गोङ्गबुको ब्याडमिन्टन कोर्ट शान्ति समाजको आँगनमा साहित्यकार पुष्कर अथक रेग्मीको अक्षमाला (षडऋतु बालकाव्य) र अर्र्ती (शीत बालकथा) विमोचन तथा विमर्ष सम्पन्न गरिएको छ । शीतकाव्य समाज, वागमती प्रदेश तथा षड्ऋतु काव्य समाज नेपालको आयोजनामा…
Read More...

‘सूचनाको हक’ पुस्तक लोकार्पण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्र, कीर्तिपुरमा कार्यरत शाखा अधिकृत नोदनाथ त्रितालको ‘त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक’ नामक पुस्तक बुधबार विमोचन भएको छ । नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डि. एन. पराजुलीकोे…
Read More...

ज्ञवालीको दोस्रो कथासंग्रह ‘संघर्ष’ विमोचन

काठमाडौं, कथाकार शोभा ज्ञवालीको दोस्रो पुस्तक ‘सङ्घर्ष’ विमोचन गरिएको छ। मंगलबार पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, समाजसेवी डा.माला खरेल, अनुराधा कोइराला, समालोचक डा.ज्ञानु पाण्डे, साहित्यकार डा. नवराज लम्साल र कथाकार ज्ञवालीले…
Read More...

क्यालगरी क्यानाडाद्वारा दुई पुस्तक सार्वजनिक

नेपाली साहित्य समाज क्यालगरी, क्यानाडाद्वारा दुई कृति ‘नेपालदेखि क्यानाडासम्म’ सामूहिक लघुकथासंग्रह र केशवमोहन अधिकारीका ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ सार्वजनिक गरिएको छ। नेपाली कम्युनिटी सोसाइटी अफ क्याल्गरीका अध्यक्ष श्रीकान्त अर्याल,…
Read More...

भ्यालेन्टाइन्स डे’मा बसन्त चौधरीद्वारा प्रणय कविता वाचन

काठमाडौं । साहित्यकार तथा उद्योगपति बसन्त चौधरी को 'कवितासङ्ग बसन्त' काव्य वाचन कार्यक्रम सम्पन्न भयो। काव्य वाचन पश्चात चौधरीका दुई कृति 'मेरा गीत' र जीवनमन्त्र लोकार्पण गरिएको थियो। कवि र गीतकारका रूपमा परिचित बसन्त चौधरीका डेढ दर्जनबढी…
Read More...

‘भ्यालेन्टाइन्सडे एकल कविता वाचनसंगै बसन्तले दुई कृति सार्वजनिक गरिने

प्रणय दिवस फाल्गुन २ गते अर्थात फेब्रुअरी १४ को दिन प्रणय दिवसको अवसर पारेर प्रसिद्द कवि बसन्त चौधरीको एकल कविता वाचन तथा उनका दुई पुस्तक लोकार्पण गरिने छ । मूल विषय ‘लभ इज इन दि एयर’ अन्तर्गत ‘कवितासँग वसन्त’ नामक सो एकल कविता वाचनको…
Read More...

काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ‘प्रतिविम्बमा काली मन्दिर’ सार्वजनिक

काठमाडौं । विराटनगरस्थित काली मन्दिरको इतिहास समेटिएको ग्रन्थ ‘प्रतिविम्बमा काली मन्दिर’ विराटनगरमा एक समारोहबीच सार्वजनिक गरिएको छ । काली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश…
Read More...