Browsing Category

Book Releases

मृतसागरको उचाइबाट र ‘किलिमन्जारो’ लोकार्पण

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको पहिलो साहित्यिक सङ्गालो “किलिमन्जारो“ तथा कवि सिन्धु पौडेलको कविता कृति “मृत सागरको गहिराइबाट“ को संयुक्त लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा साहित्यपोस्ट (इ) दैनिक…
Read More...

राधा पौडेलको उपन्यास ‘मरियम मान्छे भई’ बजारमा

राधा पौडेलद्वारा लिखित किशोर उपन्यास ’मारियम मान्छे भई’ बजारमा आएको छ । नेपालमा ’मर्यादित महिनावारी’को अवधारणा सुरुवात गर्नुभएको लेखकले ’राधा पौडेल फाउन्डेसन’ मार्फत महिला र बालबालिकाको क्षेत्रमा धेरै काम गर्नु भएको छ । ’मारियम मान्छे भई’…
Read More...

‘हिम्मतवाली आमा डम्बरकुमारी’ लोकार्पण

काठमाडौँ, कात्तिक, ‘हिम्मतवाली आमा डम्बरकुमारी’ पुस्तक सार्वजनिक गरिएको छ । डम्बरकुमारी तिम्सिनाको जीवनीमा आधारित उक्त पुस्तक सोमबार राजधानीमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्र्की, माइती नेपालका संस्थापक अनुराधा…
Read More...

उज्जवल प्रसाईंको ‘एक बागी’ लोकार्पण

खगेन्द्र संग्रौलाको साधना र सङ्घर्षका विषयमा लेखिएको लेखक उज्ज्वल प्रसाईंको ‘एक बागी’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन…
Read More...

लैङ्गिक तथा यौनिक अल्प सङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक लोकार्पण

काठमाडौं, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ बजारमा आउको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा सार्वजनिक गरिएको उक्त पुस्तक चिकित्सकहरू परिधि शर्मा र अल्पणा पाठकले लेखेका हुन् । उक्त…
Read More...

मञ्जुल मितेरीको ‘कामी’ कवितासंग्रह लोकार्पण

मञ्जुल मितेरीको कवितासंग्रह ‘कामीको लोकार्पण गरिएको छ । २०७९ कार्तिक १२ गते शनिवार उर्लाबारीमा नेपाली साहित्य समाज उर्लाबारीद्वारा आयोजित ‘कामी’ कवितासंग्रह विमोचन गरिएको हो । वरिष्ठ कवि कुन्ता शर्मा, वरिष्ठ नियात्राकार युवराज नयाँघरे…
Read More...

कपिल लोहनीकृत पुस्तक ‘विविध आयाम’को लोकार्पण

नेपाल सांस्कृतिक संघ, डिल्लीबजारमा कपिल लोहनीको पुस्तक ‘विवध आयाम’को लोकार्पण गरिएको छ । उक्त समारोहमा वरिष्ठ विद्वानहरू पुष्कर लोहनी, रमेश खकुरेल, श्रीधर लोहनी, डा. गोविन्द पन्त, मदनकुमार भट्टराई, प्रकाश ए. राज, शेषराज शिवाकोटी तथा कवि…
Read More...

मञ्जु गिरीको ‘साकुराको देशबाट’ कवितासंग्रह लोकार्पण

कवि मञ्जु गिरीको ‘साकुराको देशबाट’ कवितासंग्रह लोकार्पण गरिएको छ । उनको सो कृति प्रकाशक कृष्णराज देवकुमारी ट्रस्ट नेपालको आयोजनमा सार्वजनिक गरिएको हो । वरिष्ठ नाट्यकर्र्मी तथा कार्यक्रमका प्रमुख अतिथि अशेष मल्ल, विशेष अतिथिहरू नेपाल…
Read More...

आख्यानकार मनोज थारू अज्ञातको नयाँ उपन्यास ‘टुवरा‘ सार्वजनिक

भरतपुर । आख्यानकार मनोज थारू अज्ञातको नयाँ उपन्यास ञटुवराझ सार्वजनिक भएको छ । टुवरालाई माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोसहित स्थानीय साहित्यकारले विमोचन गरेका हुन् । ‘टुवरा’ थारू भाषाको शब्द हो । यसको अर्थ ‘टुहुरा’ भन्ने हुन्छ ।…
Read More...