Browsing Category

Book Releases

‘वीर बलभद्र’मा नालापानी युद्धको कथा प्रकाशित

बलभद्र कुँवर र नालापानी युद्धको इतिहास समेटेर तयार पारिएको बाल जीवनी ‘वीर बलभद्र’ कथालय इन्कले प्रकाशन गरेको छ । रोशन पोखरेलले लेखेको बाल जीवनीमा बलभद्रको जन्मदेखि उनले राष्ट्रका लागि गरेको योगदान र वीरगति प्राप्त गर्दासम्मका घटना छन् ।…
Read More...

साहित्यकार सूर्यप्रसाद लाकोजूका दुई कृति लोकार्पित

काभ्रे, साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘अक्षरका स्वरुप’ मुक्तक संग्रह र ‘स्मृतिको आँखीझ्यालबाट’ नामक संस्मरणात्मक निबन्धहरूको संग्रह लोकार्पण गरिएको छ । आफ्नो जन्मदिनको अवसर पारेर उनले ती दुई कृतिको विमोचन बिद्यार्थीहरूको हातबाट एक…
Read More...

‘योगमायाको जीवनी र योगदान’ कृति सार्वजनिक

साउन २ काठमाडौँ, ‘योगमायाको जीवनी र योगदान’ नामक कृति सार्वजनिक गरिएको छ । पुस्तकमा योगमायाले समाज सुधारमा गरेको योगदान, तत्कालीन समाजको चेतनाको स्तर, यसले राणाशासनमा परेको प्रभावलगायतका विविध आयाम समेटिएका छन् । ८० जनाभन्दा बढी नेपाली…
Read More...

विश्वराज अधिकारीको कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक,

काठमाडौं,साहित्यकार विश्वराज अधिकारीको पछिल्लो कृति ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सचिव तथा कवि डा. शोभाकर पराजुली लगायतले उक्त कृति सार्वजनिक गर्नुभयो । अधिकारीले यस…
Read More...

पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

मकवानपुर — पत्रकार प्रताप विष्टलद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’विमोचन गरिएको छ । चेपाङ, वनकरिया समुदाय र गाडी बोक्नेहरुको अनुभव समेटिएको पुस्तक शनिबार हेटौंडामा विमोचन गरिएको हो । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री…
Read More...

प्रा. डा. कृष्णप्रसाद पौडेलको कृति ‘लय छुटेको समय’ सार्वजनिक

चितवन — भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलद्वारा लिखित पुस्तक ‘लय छुटेको समय’ शनिबार सार्वजनिक भएको छ । चिकित्सा शिक्षा पढ्दाका पौडेलका गुरु रहेका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नवलपुर गैंडाकोटमा आयोजना…
Read More...

मोतिशोभा श्रेष्ठका दुई कृति लोकार्पण

काठमाडौँ — नेपाल भाषामा लेखिएको मोति शोभा श्रेष्ठको ‘नेपाल भाषाका लघु उपन्यास संग्रह’ र ‘नेपालमा घरेलु उद्योगको विकास’ पुस्तक लोकार्पण भएको छ । नेपाल भाषा एकाडेमीका कुलपति रत्न धाख्वाको प्रमुख आतिथ्यतामा आइबार मोतिशोभाको कृतिसहित सिर्जना…
Read More...

इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

काठमाडौं, रंगकर्मी एवम् पत्रकार इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ पुस्तक सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा…
Read More...

नितु पोखरेलको कवितासंग्रह ‘प्रयास’ लोकार्पण

काठमाडौँ । नितु पोखरेलद्वारा लिखित कविता संग्रह ‘प्रयास’ लोकार्पण भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईको उपस्थितिमा ‘प्रयास’को लोकार्पण गरिएको हो ।…
Read More...

रेखा यादवका कविता कृतिहरु लोकार्पण

काठमाडौं। कवि तथा उपन्यासकार रेखा यादवका हिन्दीमा लेखिएका कविताकृति "धीरे से" र त्यसको नेपाली अनुवाद "सुस्तरी"को आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष कार्यक्रममा लोकार्पण गरियो। पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका…
Read More...