Browsing Category

Book Releases

भद्रकुमारी घलेद्वारा ९२ वर्षको उमेरमा लेखिएका १५१ थान पुस्तक सार्वजनिक

  १० बैशाख, २०७९, साहित्यकार, समाजसेवी, पूर्वमन्त्री भद्राकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तक विभिन्न क्षेत्रमा पहिचान बनाउनुभएका १५१ जना महिलाहरूको हातबाट  लोकर्पण भएको छ । ९२ वर्षको उमेरमा यतिधेरै पुस्तक लोकार्पण हुनुबाटै…
Read More...

युवराज नयाँघरेको नयाँ नियात्रासंग्रह  सार्वजनिक

९ वैशाख, २०७९, काठमाडौँ,  वरिष्ठ निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको …याकजी’ निबन्ध संग्रहको विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्रा कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल,…
Read More...

राजाराम बर्तौलाको नियात्रा कृति ‘मेरा पाइला’ लोकार्पण

काठमाडौँ, राजधानीमा एक समारोहका बीच राजाराम बर्तौलाको नियात्रा सङ्ग्रह …मेरा पाइलाको वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानका कुलपति डा.दुबसु क्षेत्री, साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेल, निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष…
Read More...

पोषण पाण्डे तीसऔं स्मृति दिवस कार्यक्रम सम्पन्न

  ‘वरिष्ठ साहित्यकार पोषण पाण्डे ३० औं स्मृति दिवस कार्यक्रम,बैशाख ७ गते वरिष्ठ साहित्यकार प्रा=डा= अभि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । समारोहमा केही विशिष्ट साहित्यकार, समालोचक, पत्रकार तथा परिवारजनको उपस्थिति रहेको…
Read More...

…विमला देवकोटाको उपन्यास सार्वजनिक’

२०७९,१,७, काठमाडौँ, साहित्यकार बिमला अधिकारी देवकोटाको उपन्यास “मनकली” सार्वजनिक भएको छ । राईटर्स ईन्टरनेशनल, अमेरिकाद्वारा प्रकाशित म उपन्यास “मनकली”विमलाको पहिलो उपन्यास हो । राईटर्स ईन्टरनेशनल कै भातृसंस्था लेखक संसार–नेपालको…
Read More...

‘दिनेश अधिकारीको ‘कविताको कथा र गीतको कथा’ पुस्तक सार्वजनिक’ 

काठमाडौं, चर्चित कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना गीतका स्रोता र पाठकका लागि एउटा पृथक कोसेली सुम्पिएका छन्, ‘कविताको कथाः गीतको कथा’। शिखा बुक्सले कवि अधिकारीको यो कृति प्रकाशनमा ल्याएको हो । जसमा सैयौँ चर्चित गीत…
Read More...

कृष्ण प्रसाईको घामको आयु कवितासंग्रह अनावरण

इलाम, बैसाख ४ गते इलामको सुर्योदय नगरपालिका अन्तर्गत श्री अन्तुमा साहित्यकार कवि कृष्ण प्रसाईंको “घामको आयु” नामक जेन कविता संग्रहको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय “प्रेझित“…
Read More...

तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित

वैशाख ३, २०७९,काठमाडौँ —किरात राई चाम्लिङ खाम्बातिमले …मुन्दुमः रिलुङ’…संस्कृति, पुस्तक तीन भाषामा प्रकाशित गरेको छ । खाम्बातिमले चाम्लिङ, नेपाली र अंग्रेजी अनुवादसहित पुस्तक प्रकाशन गरेको हो । किरात जातिको इतिहास, धार्मिक,…
Read More...

कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ धमलाको सम्पादनमा ‘विलयन लेखन’ प्रकाशित

लामो समयदेखि सञ्चालन नभई बन्द हुने अवस्थामा पुगेको नेपाली लेखकहरूको सेयरबाट सञ्चालित साझा प्रकाशनमा वरिष्ठ कवि प्रह्लाद पोख्रेल महाप्रबन्धक नियुक्त भएपछि पुनर्जीवन प्राप्त गरेको छ । साझा प्रकाशनले कृसु क्षेत्री, मनोज न्यौपाने र चेतनाथ…
Read More...

राधा दुलालको …‘कवितासंग्रह’सार्वजनिक

काठमाडौं, २ वैशाख । कवि तथा कथाकार राधा कार्की …शाश्वत आकृति’नामक कवितासङ्ग्रह लिएर आएकी छन् । उनको कवितासङ्ग्रह …शाश्वत आकृति’को नयाँ वर्षका दिन राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती,…
Read More...