Trending Now

Browsing Category

Book Releases

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

चैत्र २७, २०७८ काठमाडौं — बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठूलोदुङ्माका कवि तथा निबन्धकार दयाकृष्ण राईले नयाँ कविता कृति ‘अश्वेत महावाणी’ सार्वजनिक गरेका छन् । ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राईको कृतिलाई हालै…
Read More...

गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ सार्वजनिक

२४ चैत २०७८, काठमाडौं, साहित्यिक पत्रकार संघको आयोजनामा नियात्राकार गोविन्द गिरी प्रेरणाको नियात्राकृति …टुप्लुक्क टोकियो’ आज सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न…
Read More...

कवि चूड़ामणि देवकोटाको  “अर्धशतक“ कवितासंग्रह  लोकार्पण

 गीतकार तथा कवि चूड़ामणि देवकोटाको  कोरोना कहरलेगर्दा पर सर्दै आएको  काव्यकृति “अर्धशतक”  को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीज्यूको प्रमुख आतिथ्य र साहित्यकारहरूको समुपस्थितिमा  सम्पन्न भएको छ ।…
Read More...

तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

पोखरा १८  चैत्र,२०७८ नेपाल लेखक संघको सातौं अधिवेशनको अवसरमा   कवि छवि अनित्यको कवितासंग्रह “तुइनको बाटो” लोकार्पणगरिएको छ । पोखरामा अवस्थित ह्वाईंट हाऊस पार्टी प्यालेसमा लोकार्पण उक्त कवितासंग्रह कवि भुवन ढुंगाना, …
Read More...

    नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक

तनहुँ , १९ चैत्र,   साहित्यकार शेषमणि आचार्यको रम्बास कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । शुक्लागणडकी ४ दुलेगौँडामा शनिवार एक कार्यक्रमकाबीच  नेपालकै पहिलो रम्बास कविता सङ्ग्रह ‘डाली’ सार्वजनिक गरिएको हो । लामो…
Read More...

 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

मोरङ, १५ चैत्र, — विराटनगर महानगरले ऐतिहासिक विराटनगर र प्रा. बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पुस्तक प्रकाशित गरेको छ । महानगरले सोमबार आयोजना गरेको कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी लगायतले दुवै पुस्तक विमोचन गरेका हुन् ।…
Read More...

‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

काठमाडौँ — अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश–१ मा बसोबास गर्ने जातजाति भाषाभाषीको परम्परामा गाइने लोकभाषाको संकलन तथा विश्लेषण गरिएको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त…
Read More...

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

काठमाडौँ, १२ चैत्र, भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' एक समारोहबीच प्रदान गरिएको छ । गत जेठ १२ मा प्रदान गरिनु पर्ने पुरस्कार कोविड-१९ का कारणले ढिलो हुन गई शनिवार प्रदान गरिएको हो । २७ वर्षको…
Read More...

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

काठमाडौँ, १२ चैत्र, त्रिभुवन विश्वविद्यालय , पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भयो । विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा…
Read More...

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

काठमाडौँ — मुलुकको अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल’ प्रकाशित भएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको शुक्रबार सार्वजनिक उक्त पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ९०…
Read More...