Browsing Category

Book Releases

‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

काठमाडौँ — अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश–१ मा बसोबास गर्ने जातजाति भाषाभाषीको परम्परामा गाइने लोकभाषाको संकलन तथा विश्लेषण गरिएको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त…
Read More...

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

काठमाडौँ, १२ चैत्र, भारती गौतमद्वारा लिखित संस्मरण कृतिलाई २०७७ सालको 'उत्तमशान्ति पुरस्कार' एक समारोहबीच प्रदान गरिएको छ । गत जेठ १२ मा प्रदान गरिनु पर्ने पुरस्कार कोविड-१९ का कारणले ढिलो हुन गई शनिवार प्रदान गरिएको हो । २७ वर्षको…
Read More...

कवि हेमनाथ घिमिरेका तीन पुस्तक लोकार्पण

काठमाडौँ, १२ चैत्र, त्रिभुवन विश्वविद्यालय , पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भयो । विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा…
Read More...

ऐतिहासिक नक्सासहितको पुस्तक प्रकाशित

काठमाडौँ — मुलुकको अन्तरदेशीय सिमानाको इतिहास बुझाउने पुस्तक ‘हिस्टोरिकल बाउन्ड्री म्याप्स रिलेटेड टु नेपाल’ प्रकाशित भएको छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठको शुक्रबार सार्वजनिक उक्त पुस्तकमा नेपालको अन्तर्राष्ट्रिय सीमा क्षेत्रका ९०…
Read More...

शिरीषको फूल नाटक प्रदर्शनी

सुप्रशिद्ध साहित्यकार पारिजातको प्रसिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’ सुरु भएको छ  । नाट्य आलेखःचौथो आयाम, परिकल्पनाः केदार श्रेष्ठ, निर्देशनः अञ्जान प्रदीपले गरेका छन । वि.सं. २०२२ मा मदन पुरस्कार पाएकोपारिजातको उपन्यास "शिरीषको …
Read More...

कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको…

काठमाडौ । कालीभक्त कृष्णा पन्त स्मृति प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको संयुक्त आयोजनामा महेश्वर पन्तद्वारा लिखित "बौलाको डायरी" काव्य कृति काठमाडौंमा सार्वजनिक गरियो । आख्यान पुरुष साहित्यकार…
Read More...

जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष…

​काठमाडौं । जापानबाट विद्यावारिधि गरेका डा. विजय ज्ञवालीको पुस्तक ‘चिजनान’ जापानमा नेपाली कुकहरूको आशा र सङ्घर्ष नामक पुस्तक सार्वजनिक भयो । मनोविज्ञ ज्ञवालीले जापानमा रहेका झण्डै एक लाख नेपाली मध्ये कुक भिसामा पुगेका १२ हजार ४ सय भन्दा…
Read More...

प्रकाश सुवेदीको पालिका गीत सार्वजनिक

 पछिल्ला दिनहरुमा विभिन्न स्थानीय तहहरुले आ–आफ्नो गाउँ–ठाउँ, रहनसहन, प्राकृतिक सुन्दरता, संस्कृति, ऐतिहासिक महत्व, पौराणिक महत्व, कलाकौशल, विकासका गतिविधि, शिक्षा, स्वास्थ्य, कृषि,  खानेपाननी आदि विषयहरुलाई गीति श्रव्य–दृष्य…
Read More...

श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ पुस्तक आठ भाषामा

काठमाडौँ — सीमाविद् बुद्धिनारायण श्रेष्ठको ‘इन्टरनेसनल बाउन्ड्रीज अफ नेपाल’ नामक पुस्तक आठ भाषामा प्रकाशित भएको छ । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक युरोप लातभियाको ल्याम्बर्ट एकेडमिक पब्लिसिङले सन् २०१९ मा प्रकाशित गरेको थियो । उक्त…
Read More...