Browsing Category

Entertainment

क्यानभासले बोलिरहेका महिलाका व्यथा

काठमाडौँ—सुदूरपश्चिममा अझै पनि महिनावारीको बेला महिलालाई छाउगोठमा राख्ने छाउपडी प्रथा यथावत् छ । शिक्षित र सहरिया घराना भनिएकाहरू कहाँसमेत आफ्नै प्रकारका छाउ घर छन् । भूगोल र संस्कार फरक होला तर रजस्वलालाई प्राकृतिक रूपमा…
Read More...

सिपोन्टम आर्टहाउसमा ‘गड्स बफ्यालो’ उत्कृष्ट

  काठमाडौँ —मेलम्चीको बाढीमा बगाएको भैंसीमाथि बनाइएको डकुमेन्ट्री 'गड्स बफ्यालो' सिपोन्टम आर्टहाउस इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट डकुमेन्ट्री अवार्ड प्राप्त गरेको छ । यसअघि लन्डन माउन्टेन फिल्म फेस्टिभलमा छनोटमा परेको यो…
Read More...

सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति

काठमाडौँ — बलिउड स्टार सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा १७ जना नेपाली कलाकार तथा सांगीतिक समूह सहभागी हुने भएका छन् । ‘दवंग टुर नेपाल–रिलोडेड’ नामको सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु शिव…
Read More...

गीतकार पुष्पा खनालको प्यासी प्यासी सार्वजनिक

  वैशाख ९, काठमाडौँ । गीतकार पुष्पा खनालको गीत प्यासी प्यासी आज सार्वजनिक भएको छ । खनालको आफ्नै युट्युव च्यानल दीपुष्पा क्रियसन्स्बाट सो गीत सार्वजनिक गरिएको हो । नेपाल आइडलमा उत्कृष्ट सातसम्म पुग्नुभएकी गायिका वेनिशा…
Read More...

‘पल्पसा क्याफे’नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदैछ

  ९ वैशाख, काठमाडौं कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन हुने भएको छ । अपराह्न साढे ४ बजेबाट मण्डला थिएटरमा नाटक मञ्चन सुरु हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त शो…
Read More...

भ्रष्टाचारविरुद्ध कार्टुन कला

  वैशाख ६, २०७९, काठमाडौँ — राजनीतिदेखि शिक्षा, स्वास्थ्य, यातायातलगायत क्षेत्रमा मौलाएको भ्रष्टाचारलाई कटाक्ष कार्टुनिस्ट क्लब अफ नेपालले ‘निसाना’ शीर्षकमा कार्टुनकला प्रदर्शनी गरेको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा…
Read More...

वैशाख ६ देखि ‘उलार’ मञ्चन हुँदै

वैशाख ४, २०७९ काठमाडौँ — लेखक नयनराज पाण्डेको लोकप्रिय उपन्यास 'उलार'माथि बनेको नाटक वैशाख ६ गतेबाट मञ्चन हुँदैछ । रंगकर्मी चे शंकरको परिकल्पना तथा निर्देशनमा मञ्चन हुने नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको हो । गार्डेन…
Read More...

राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

४ बैशाख, २०७९, काठमाडौः चलचित्र विकास बोर्डले दुईवर्षपछि ४ बैशाख, २०७९ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह आयोजना गरेको छ । हरेक वर्ष…
Read More...