Browsing Category

Health & Medicine

मारबर्ग भाइरस तान्जानियामा भेटियो, पाँचको मृत्यु

काठमाडौं : तान्जानियाले देशको उत्तर–पश्चिम कागेरा क्षेत्रमा मारबर्ग भाइरस रोगको पहिलो पटक पुष्टि भएको छ। तान्जानियाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आठजनामा ​​ज्वरो, बान्ता, रक्तस्राव र मृगौला फेल हुने जस्ता लक्षण देखा परेपछि…
Read More...

डब्लुएचओले नुन र सोडियमको सेवन कम गर्न चेतावनी

काठमाडौँ :  नुन र यसमा हुने सोडियमको अधिक मात्राले हृदयघात लगायतका धेरै रोग हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। डब्लुएचओले घरमा प्रयोग हुने नुनमा सोडियमको मात्रा घटाउने अभियान शुरु गरेको छ। दैनिक २ ग्रामभन्दा बढी सोडियम खान…
Read More...

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै

इलाम । सरकारको नियमित कार्यक्रमअन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ । कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ । यही चैत ७ गतेसम्म जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत खोप…
Read More...

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा  सङ्क्रमण देखिन थालेको छ ।  स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो…
Read More...

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…
Read More...

डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

काठमाडौँ, ९ फागुन । तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ । बहराइनमा आज आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्ड…
Read More...

‘ग्रिन टी’ पिउनुका फाइदा

ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन्। ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु…
Read More...

बदाम, स्वादिलो र पोषिलो

बदाम अङ्ग्रेजीमा पिनट अथवा ग्राउन्डनट दलहन वानस्पतिक परिवार फेबेसीमा पर्ने वनस्पति हो । पेरु उपत्यकामा खेति सुरु गरिएको पहिलो बालीको रूपमा बदामलाई मानिन्छ । करिब ३० सेमिदेखि ५० सेमि अग्लो हुने यो एउटा पोथ्रा वर्गमा पर्ने वनस्पति हो ।…
Read More...

तीते करेला खानुका फाइदा

तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantiaबाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई…
Read More...

गुणकारी अमला खानुका फाइदा

अमिलीका जस्ता मसिना पात हुने र गोलाकार फल फल्ने बोटविशेष वा त्यसमा फल्ने फललाई अमला भनिन्छ । अमलाका ससाना बुट्यानदेखि लिएर ठुलठुला रूख समेत हुन्छन् । त्रिफला नामक प्रसिद्ध आयुर्वेदिक ओखतीमा मिसाइने एउटा फल अमला हो । तर त्रिफलाको सम्मिश्रणको…
Read More...