Trending Now

Browsing Category

Literary Festival & Event

प्रज्ञा-प्रतिष्ठानको लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव तथा पूर्णिमा स्रष्टा सम्मान कार्यक्रम…

बाँके,कोहलपुर नेपाल प्रज्ञा -प्रतिष्ठानको प्रमुख आयोजना र कोहलपुर नगरपालिका तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहआयोजनामा 'लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव'को आयोजना गरिएको थियोे । यस कार्यक्रममा पूर्णिमा साहित्य…
Read More...

नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न

काठमाडौं । भूगोल साहित्य समाजको आयोजनामा नारी स्रष्टा विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा विभिन्न सर्जकहरूले आफ्ना काव्य रचना वाचन गरे । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा सोमबार आयोजित कार्यक्रमका प्रमुख अतिथि…
Read More...

शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती विशेष कार्यक्रमको आयोजना गरी मनाइयो

२०८० चैत ५, काठमाडौं । विशिष्ट निबन्धकार शङ्कर लामिछानेको ९६ औं जन्मजयन्ती आज यहाँ एक विशेष कार्यक्रमको आयोजना गरी मनाइयो । शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा वक्ताहरूले लामिछानेको योगदानको…
Read More...

हेटौँडामा बृहत् गजल उत्सव आयोजना

गजल मञ्च मकवानपुरको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौँडामा बृहत् गजल उत्सव आयोजना भएको छ। उत्सवअन्तर्गत गजलवाचन, गायन र गजलका विषयमा बहस गरिएको छ। ‘नेपाली गजल : यात्रा र गन्तव्य’ विषयमा गजलकारहरू घनेन्द्र ओझा, बाबु त्रिपाठी र  शीतल…
Read More...

बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचन प्रस्तुत

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहास शिरोमणिको १३७औँ जन्मजयन्ती मनाएको छ । उक्त अवसरमा ‘बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचन प्रस्तुत…
Read More...

प्रज्ञा-प्रतिष्ठानमा चाम्लिङ भाषा साहित्यबारे विमर्श

नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृ‌भाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियोे। यसै क्रममा सदस्य सचिव…
Read More...

ताप्लेजुङमा ‘सिर्जना-उत्सव’ सम्पन्न

फुङलिङ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानकाे आयाेजना र फुङलिङ नगरपालिका तथा कञ्चनजंघा साहित्य प्रतिष्ठान ताप्लेजुङकाे सहयाेगमा फागुन २६ गते फुङलिङस्थित सिटी हलमा सिर्जना उत्सव सम्पन्न भएकाे छ । नेपाली कलासाहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष…
Read More...

‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित

मकवानपुर,  भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरद्वारा संयुक्त रुपमा सम्मान कार्यक्रम आयोजना गरिएको हो । सिस्नुपानी नेपाल मकवानपुरका…
Read More...

अभिनवको तेइसौँ वार्षिकोत्सवमा कवि गोष्ठी र सम्मान अर्पण सम्पन्न

काठमाडौं, ।अभिनव साहित्य समाजले २६५ औं मासिक शृङ्खला अन्तर्गत तेइसौँ वार्षिकोत्सव, कवि गोष्ठी र वेदमणि अभिनव गजल पुरस्कार तथा सम्मान अर्पण समारोह सम्पन्न गरेको छ । प्राज्ञ दिनेशराज पन्तज्यूको प्रमुख आतिथ्य, विमल अर्यालको सभापतित्व, शारदा…
Read More...

बंगलादेश र नेपालका साहित्यकारहरुको चारदिने साहित्यिक कार्यक्रम ढाकामा सम्पन्न

बंगलादेश । नेपाल मैत्री समाजको आयोजनामा बंगलादेश र नेपालका साहित्यकारहरुको चारदिने साहित्यिक कार्यक्रम  कक्स बजार र ढाकामा सम्पन्न भएको छ । विश्व साहित्य केन्द्रको सभागृहमा सम्पन्न समारोहका प्रमुख अतिथि संसद सदस्य अब्दुल्लाह अल कैसर हसनात…
Read More...