Browsing Category

Literary Festival & Event

बिसे नगर्ची“ विशेषाङ्क विमोचन

काठमाडौँ नेपालको एकीकरण अभियानका क्रममा बिसे नगर्चीले महत्त्वपूर्ण योगदान पुरयाउनुभएको थियो । त्यस ऐतिहासिक योगदानको स्मरण गर्दै “बिसे नगर्ची“ विशेषाङ्क स्मारिकाको रूपमा परियार समाज केन्द्रीय समितिले प्रकाशित गरेको छ । यस अवसरका…
Read More...

स्मृति ग्रन्थ ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक

नुवाकोट । एक कार्यक्रमको आयोजना गरि पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको कृति ‘सम्झनामा जीतसिंह खड्का’ सार्वजनिक गरिएको छ । राप्रपाका पूर्वअध्यक्ष एवं सांसद पशुपति शमशेर राणाले शनिबार पुस्तक…
Read More...

संस्मरणात्मक कृति भूपि” लोकार्पण

काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाली आधुनिक कविता साहित्यका सुविख्यात कवि भूपि शेरचनबारे अङ्ग्रेजीमा संस्मरणात्मक कृति“भूपि” सार्वजनिक गरिएको छ । उक्त कृतिका लेखक भूपिकी आअ्नै छोरी कविता शेरचन हुन् । केही बर्ष अघिदेखि कविता लेखन र…
Read More...

डा.सुवेदीको नेपाली उपन्यासमा आञ्चलिकता लोकार्पण

काठमाडौँ ।नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा लिखित “नेपाली उपन्यासमा आञ्चलिकता ः सिद्धान्त, परम्परा र प्रवृत्ति“ शोधपरक समालोचना कृति साझा प्रकाशनबाट प्रकाशित गरिएको छ । कृतिको लोकार्पण नेपाल…
Read More...

स्वस्तिका स्मृति लघुकथा सम्मान घोषणा

काठमाडौं, लघुकथा प्रतिष्ठान, नेपालले हरेक वर्ष ‘स्वस्तिका स्मृति लघुकथा सम्मान’ प्रदान गर्ने निणर्य गरेको छ । फुटकर रुपमा संख्यात्मक र गुणात्मक लघुकथा लेखी लघुकथाको उन्नयनमा उत्कृष्ट कार्य गर्ने एक जना नवोदित महिला सर्जकलाई वर्षेनी उक्त…
Read More...

दाहाल यज्ञनिधि पुरस्कारद्वारा  चापागाई पुरस्कृत

काठमाडौं, साउन। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको पुरस्कार साहित्यकार निनु चापागाईंलाई प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको पाँचौ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इतिहासकार ज्ञानमणि नेपालले…
Read More...

प्रज्ञाप्रतिष्ठानमा मातृभाषा साहित्य श्रृङ्खला सुरु

काठमाडौँ । नेपाल प्रज्ञा- प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ…
Read More...

प्रज्ञा–प्रतिष्ठानमा मातृभाषा साहित्य शृङ्खला सुरु हुने

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा ) विभागले प्रत्येक महिनाको अन्तिम शुक्रवार “मातृभाषाको साहित्य“विषयक शृङ्खला सञ्चालन गर्दैछ ।यस शृङ्खलामा विभिन्न मातृभाषामा रचिएका सिर्जनाहरूको विधागत इतिहास र विश्लेषण गर्ने छ ।…
Read More...

कविता प्रतियोगिता सम्पन्न

काठमाडौँको नागार्जुन स्थित ज्योति एकेडेमीले सोमबार आफ्नै विद्यालयका विधार्थीहरुबिच निम्नमाध्यामिक र माध्यामिक स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ। २ चरणमा सम्पन्न सो  प्रतियोगितामा जम्माजम्मी  ५१ जना प्रतियोगीले भाग लिएका थिए ।कक्षा ६…
Read More...

चुँदी रम्घाबेसीमा २१० औं भानु जयन्ती मनाइयो

२१० औं भानु जयन्तीका अवसरमा कवि तथा सहित्यकारहरूद्वारा चुँदीरम्घामा रचना वाचन गरि भानुभक्तलाई स्मरण गरेका छन । चुँदीरम्घा स्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको सभाकक्षमा खुला कविता प्रतियोगिता र भानुभक्तीय रामायण रचनापाठ वाचन…
Read More...