Browsing Category

Literary Festival & Event

डा. भण्डारीलाई ‘टेकनाथ शिवा साहित्य पुरस्कार’

काठमाडौं । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले २०७९ का लागि ‘कवि टेकनाथ शिवा साहित्य संस्कृति पुरस्कार’ स्रस्टा डा. गोपाल भण्डारीलाई प्रदान गर्ने घोषणा गरेको छ । प्रतिष्ठानको हालै बसेको बैठकले उक्त निर्णय गर्दै विगत पाँच दशकदेखि नेपाली भाषा…
Read More...

लेकालीलाई “बीडी त्यागी स्मृति सम्मान”

बीडी त्यागी स्मृति केन्द्रले "बीडी त्यागी स्मृति सम्मान २०८०" साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गर्ने निर्णय गरेको छ । लेकाली यसअगि ५ दर्जन बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मानित भइसकेका छन् । लेकालीका १ दर्जन बढी कृतिहरु…
Read More...

डा. हेमनाथ घिमिरेको “रङ्गिन कालो ” गीतसङ्ग्रह लोकार्पण

सिसार साहित्य प्रतिष्ठानको आयोजनामा गीतकार डा. हेमनाथ घिमिरेको "रङ्गिन कालो " गीतसङ्ग्रहको लोकार्पण भयो । प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्व र प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि ,…
Read More...

तीन नवोदित लेखकलाई ५०–५० हजारको सम्मान: कृति बुझाउने समय वैशाख १५ गतेसम्म

यस वर्ष साहित्यपोस्टले तीन नवोदित लेखकका तीन कृतिलाई ५०–५० हजार रुपियाँको पुरस्कारले सम्मान गर्ने भएको छ । काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका नवोदित लेखकलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिने साहित्यपोस्टको प्रधानसम्पादक अश्विनी…
Read More...

रामप्रसाद पन्त नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाडौँ, २२ चैत २०७७ । साहित्यकार रामप्रसाद पन्तलाई यो वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषले आज बानेश्वरस्थित गुरुकुल नाटक घरमा आयोजित विशेष…
Read More...

अनुराधा ढकालको मुक्तकसङ्ग्रह ‘आरब्ध’ लोकार्पण

२०७९ चैत्र १८, काठमाडौँ। नेपाल मुक्तक प्रतिष्ठानद्वारा आयोजित अनुराधा ढकालको मुक्तकसङ्ग्रह 'आरब्ध ' को साहित्यकार तथा वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले एक समारोहबिच लोकार्पण गर्नुभयो। "पहिलो कृति नै गहकिलो र परिष्कृतरूपमा प्रकाशन भएको छ;…
Read More...

साहित्यिक पत्रकार संघले ४२ औं कथा दिवस मनायो

स्वर्ण महोत्सव मनारहेको साहित्यिक पत्रकार संघले आज २०७९ चैत १९ गते ४२ औं कथा दिवस मनायो । कथा दिवसको अवसरमा "मैनालीका कथामा पूर्वीय आदर्श चेतना" विषयमा गर्नु भएका डा. घनश्याम पुडासैनीलाई "मैनाली कथा सम्मान" प्रदान गरियो । यसैगरी…
Read More...

लक्ष्मी उप्रेतीद्वारा लघुकथासंग्रह विमोचन तथा पुरस्कार स्थापना

विराटनगरको प्या्सेफिक होटलमा भव्य समारोहबीच  साहित्यकार लक्ष्मी उप्रेतीको लधुकथासंग्रह 'संवेदनाको संसार' लोकार्पण भयो। प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रकाशनमा ल्याएको उक्त कृतिमा ८०वटा लधुकथा रहेका छन्। उक्त प्रतिभा पुरस्कार प्रतिष्ठानका…
Read More...

साहित्यकार पदम विश्वकर्मा सम्मानित

२०७९ चैत  काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित हुनुभएकोमा राजधानीका नौ साहित्यिक संस्थाहरूले साहित्यकार पदम विश्वकर्मालाई बधाई तथा शुभकामना कार्यक्रमको  आयोजना गर्‍यो । राजधानीको…
Read More...

तीन स्रष्टालाई वासु शशी सम्मान

काठमाडौ : वासु शशी स्मृति परिषदले तीन सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।साहित्यकार हिरण्य भोजपुरेलाई २०७९ सालको 'वासु शशी साहित्य सम्मान' प्रदान गरेको छ । यसैगरी कवि श्यामललाई  रु २५,०००।( हजार नगदसहित ) २०७९ सालको 'वासु शशी…
Read More...