Browsing Category

Literary Festival & Event

नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभा सम्पन्न

नेपाली भाषा -साहित्य ,इतिहास ,दर्शनशास्त्र र समाजशास्त्र विषयको सर्वोच्च प्राज्ञिक संस्था नेपाल प्रज्ञाप्रतिष्ठानको ३९ ओैँ प्राज्ञसभा सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि , माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री…
Read More...

जीवनका अनुभूति”को परिचर्चा कार्यक्रम सम्पन्न

साहित्यिक पत्रकार संघ (Literary Journslist Association)ले आज २०८० बैशाख ५ गते डालो रेस्टुरेन्ट, काठमाडौँमा सर्जक बिना पोखरेलको आत्मकथाकृति "जीवनका अनुभूति"को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । वरिष्ठ इतिहासविद् डा. सुरेन्द्र के. सी. को…
Read More...

१३ पुस्तक विमोचन र १३ पुरस्कार प्रदानसहित साहित्य दिवस सम्पन्न

२०८० वैशाख १ गते साहित्य दिवस सम्पन्न गरिएको छ। ३० साहित्यिक संस्था र करिव २०० जना साहित्यकारहरु द्वारा साहित्य दिवस मनाइएको छ। भानु माध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्तको सालिकमा माल्यार्पण गरी साहित्यिक व्यक्तित्वहरू र…
Read More...

‘स्रष्टा, चैत्र ३०’बाट तीर्थ श्रेष्ठ र श्यामल सम्मानित

काठमाडौँ ।  स्रष्टा आन्दोलनका समर्पित संस्था ‘स्रष्टा चैत्र ३०’ले यस वर्षको स्रष्टा सम्मान स्रष्टा द्वय तीर्थ श्रेष्ठ र श्यामललाई अर्पण गरेको छ । लोकतान्त्रिक आन्दोलनमा कर्म र सिर्जनाका माध्यमबाट निर्वाह गरेको उल्लेखनीय भूमिकाको कदर गर्दै…
Read More...

एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने

काठमाडौं। नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ । सङ्घको आज बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं…
Read More...

राष्ट्रिय लेखक दिवस बैशाख-१६मा मनाइंदै ‘साथै राष्ट्रिय लेखक पुरस्कार’को घोषणा

नेपाली लेखक सङ्घ, केन्द्रीय सचिवालयको हिजो बसेको बैठकले सम्पूर्ण लेखकहरूले गौरव गर्ने "लाइब्रेरी पर्व"का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय गरेको छ । हरेक वर्ष बैशाख- १६ लाई लेखक दिवसका रूपमा मनाउन सम्पूर्ण लेखकहरूलाई आग्रह गरेको छ ।…
Read More...

फाेस्वाल साहित्य महाेत्सव भारतकाे नयाँ दिल्लीमा सम्पन्न

सार्क देशहरूका लेखकहरूकाे सङ्गठन “फाउन्डेशन अफ सार्क राइटर्स एण्ड लिटरेचर” (फाेस्वाल) काे आयाेजनामा गत १२ चैत्रमा सुरु भएकाे तीन दिने फाेस्वाल साहित्य सम्मेलन भारतकाे नयाँ दिल्लीमा सम्पन्न भएकाे छ । प्रतिष्ठानकी अध्यक्ष तथा साहित्यिक…
Read More...

दण्डपाणि–नन्दकुमारी पुरस्कार प्राज्ञ प्रभातलाई प्रदान

काठमाडौं । यस वर्षको दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज काठमाडौंमा प्राज्ञ प्रभातलाई अभिनन्दन पत्रसहित २५ हजार रुपैयाँ राशिको सो…
Read More...

बरालको ‘प्रतीकवाद’सार्वजनिक

विराट साहित्य सङ्गमद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार हरिप्रसाद बरालको समालोचना कृति ‘प्रतीकवाद’को लोकार्पण सम्पन्न गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा। डा। गोपाल भण्डारी लगायत अतिथिहरूले सम्युक्त लोकार्पण गर्नुभएको…
Read More...

दुई दिने इलाम साहित्य महोत्सव सम्पन्न

इलामः ‘दुई दिने साहित्यको कुम्भ मेला इलाममा सम्पन्न भएको छ । ‘पर्यटनकालागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्र आयोजनामा सम्पन्न गरिएको हो । कार्यक्रमका…
Read More...