Browsing Category

Literary Festival & Event

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औँ काव्य गोष्ठी सम्पन्न

चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१ औँ काव्य गोष्ठी शृङ्खला भव्यताका साथ सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्व एवं ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासङ्घ, नेपालका सल्लाहकार…
Read More...

कर्णालीका आमाहरूको कथा व्यथा !‘शून्यको मूल्य’

डाक्टर नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ अर्थात् सास, साहस र स्नेहको कथा नामक सिर्जनशील गैरआख्यान पुस्तक बजारमा आएको छ । शनिबार वीरेन्द्रनगरको शुभ होटेलमा एक कार्यक्रमकाबीच पुस्तक सार्वजनिक कार्यक्रममा सहभागीहरूले पुस्तकले कर्णालीको…
Read More...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी

अमेरिका । साहित्यको विभिन्न  बिधामा सक्रिय तथा समाजसेवी तथा व्यायसायी   पदम विश्वकर्माले  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षको निम्ति दावी  गर्दै उमेदवारी दिएका छन् । विश्वकर्माले  च्याप्टर कार्यसमितिको सदस्य,…
Read More...

भैरव पुरस्कार गुठीद्वारा तीन जनालाई भैरव पुरस्कार घोषणा

काठमाडौँ —भैरव पुरस्कार गुठीद्वारा तीन जनालाई भैरव पुरस्कार घोषणा  गरेको छ । प्रसिद्ध साहित्यकार एवं व्यंग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले शुक्रबार सार्वजनिक गरेको हो…
Read More...

वरिष्ठ साहित्यकार कृष्ण जोशीको श्रद्धाञ्जली सभा सम्पन्न

२०७९ मङ्सिर २३ गते, थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा वासु शशी स्मृति परिषद र साहित्यिक पत्रकार संघले संयुक्तरूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार कृष्ण जोशीको स्मरण गरियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको…
Read More...

प्रेरणाद्वारा लिखित सुश्री पारिजात’ लोकार्पण

काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। प्राध्यापक भुवन ढुंगाना, लेखक एवम् सम्पादक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणालेद्वारा…
Read More...

साहित्यकार फुयाँल खिलशर्म–राजीवलोचन जोशी पुरस्कारद्वारा पुरस्कृत

काठमाडौँ । खिलशर्म –राजीवलोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार  श्रीहरि फुयाँल सम्मानित हुनुभएको छ । कविशिरोमणि राजीवलोचन जोशीको ९४ औ स्मृतिदिवसको अवसरमा खिलशर्म –राजीवलोचन जोशी स्मारकप्रतिष्ठानबाट वरिष्ठ साहित्यकार  श्रीहरि…
Read More...

साझा प्रकाशनले मनायो आफ्नो स्थापना दिवस

मङ्सिर , साझा प्रकाशनले आफ्नो स्थापना दिवस मनाएको छ । पुल्चोक ललितपुरस्थित राष्ट्रिय सहकारी विकास बोर्डको हलमा एक कार्यक्रमको आयोजना गरि उक्त दिवस मनाइएको थियो । कार्यक्रममा विशेष अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका…
Read More...