Browsing Category

Literary Festival & Event

काठमाडौँ इन्स्टिच्युट टेक्नोलोजी (किट) कलेजद्वारा माध्यमिकतह स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न

काठमाडौँ इन्स्टिच्युट टेक्नोलोजी किट कलेजको आयोजनामा टोखा नगरपालिका माध्यमिकतह स्तरीय निबन्धलेखन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा टोखा नगरपालिका भित्रका २० विद्यालयका ७१ जना विद्यार्थीको सहभागिता रहेको थियो । ‘वर्तकान…
Read More...

दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले स्रष्टा सम्मानको घोषणा

काठमाडौँ—दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार यो वर्ष पनि प्रदान गर्ने घोषणा गरेको छ । साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ राशिको ‘दैवज्ञ विशिष्ट…
Read More...

कवि निर्भीक जंगको एकल कविता वाचन सम्पन्न

काठमाडौँ । काभ्रेली युवाकवि निर्भीकजंग रायमाझीको एकल बाचन सम्पन्न भएको छ । उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा उनको एकल वाचन सम्पन्न भएको हो । ८ वर्षदेखि काठमाडौंमा रहेर साहित्य केन्द्रित गतिविधि…
Read More...

महेशराज खरेलको ‘यात्रा जिन्दगीको’ प्रकाशित

काठमाडौं । कविता र संस्मरणमा कलम चलाउँदै आएका स्रष्टा महेशराज खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ प्रकाशित भएको छ । यो उनको दोस्रो कृति हो । यसअघि कवितासङ्ग्रह ‘मनको किरण’ प्रकाशित गरिसकेका खरेलको यो आत्मकथात्मक उपन्यास हो । उपन्यास…
Read More...

पद्मा–श्याम गोतामे स्रष्टा सम्मान व्यङ्ग्यकार रामकुमार पाँडेलाई

काठमाडौं । नेपाल स्रष्टा समाजले मूर्धन्य हास्य व्यङ्ग्यकार श्याम गोतामेको स्मृतिमा स्थापित सम्मान ‘पद्मा–श्याम गोतामे स्रष्टा सम्मान’ पहिलो पटक हास्य व्यङ्ग्यकारपाँडेलाई प्रदान गरेको छ । सम्मानित व्यक्तित्वलाई सम्मानकासाथ २१ हजार नगद राशि…
Read More...

अमेरिकाको म्याडिसनमा १६ औं नेपाली साहित्य साँझ कार्यक्रम सम्पन्न

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन शहरमा १६ औं नेपाली साहित्य साँझ कार्यक्रम सम्पन्न गरियो । नेपाली अमेरिकी मैत्री सङ्घ (नाफा) ले हरेक वर्ष आयोजना गर्ने उक्त कार्यक्रमको सभापतित्व अबिमन पसछेंले गर्नु भएको थियो ।…
Read More...

दीप श्रेष्ठ र सुदीप पाख्रिनलाई प्रतिभा सम्मान र पुरस्कार

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको ‘प्रतिभा सम्मान’ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र ‘प्रतिभा पुरस्कार’ सुदीप पाख्रिनलाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अनुसार प्रतिष्ठानको कार्यसमिति सदस्यबीच व्यापक छलफल र…
Read More...

यस वर्षको भूपि काव्य पुरस्कार उषा शेरचनलाई

यस वर्षको भूपि काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भुपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकालि सेवा समिति पोखराद्धारा प्रदान गर्ने यसवर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिने निर्णय भएको हो…
Read More...

बालवाङ्मय सम्मान समर्पण

काठमाडौं । बालवाङ्मय तथा अनुसन्धान केन्द्रद्वारा आज आयोजित कार्यक्रममा वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरलाई "साहित्य सृष्टि बालवाङ्मय साधना सम्मान" र सुश्री अनुज्ञा नेपाललाई "राकुपा वालवाङ्मय बालप्रतिभा पुरस्कार"…
Read More...

‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार २०७८ विनोद पहाडीलाई

सिद्धार्थनगर,  । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच उहाँलाई नगद एक लाख १० हजार रूपियाँ, दोसल्ला र…
Read More...