Browsing Category

Literary Festival & Event

२०९ औँ भानु जयन्तीमा काव्यगोष्ठी

मनमति साहित्य समाजको आयोजनामा २०९ औँ भानु जयन्ती विशेष काव्य गोष्ठी सम्पन्न भयो । गोष्ठीमा अतिथि साहित्यकारहरू क्रमश: सुरेश घिमिरे, गंगा अभिलाषी, उमा ओडारी, जनकराज अधिकारी, बिनु बाबा घिमिरे, सीता पाण्डे, रामप्रसाद अधिकारी लगायत १५ जना…
Read More...

नेपाल–चीन अनलाइन साहित्य सम्मेलन सम्पन्न

२१ असार , काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ लेखक सङ्घको संयुक्त आयोजनामा नेपाल–चीन अनलाइन साहित्य सम्मेलन मङ्गलबार सम्पन्न भएको छ । ‘रेसम मार्गमा साहित्यिक कल्पना’ विषयक उक्त सम्मेलनमा नेपाल र चीनका विद्वान् एवम् साहित्यकारहरू…
Read More...

डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा विचार- गोष्ठीको आयोजना

काठमाडौँ, असार २१ / नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । आख्यानकार डायमनशमशेर राणाको १०५ औँ जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा डायमनशमशेर राणा…
Read More...

कवि  तीर्थ  श्रेष्ठको एकल कविता साँझ सम्पन्न

१८ अषाढ.  नेपाली लेखक संघ मकवानपुरद्वारा आयोजित कवि अमृतको कविता कृति एकान्त भीड माथी विमर्श र कविता वाचन कार्यक्रम तथा तीर्थ श्रेष्ठ एकल कविता सांझ हेटौंडामा सम्पन्न    भयो । कवि तीर्थ श्रेष्ठका दर्जन बढि कविता वाचन गरिएको छ । कवि…
Read More...

नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६५ औँ वार्षिक उत्सवको उपलक्ष्यमा पुस्तक प्रदर्शनी सुरु गरिएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार शुभारम्भ गर्नुभएको पुस्तक प्रदर्शनी एक सातासम्म चल्ने छ । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४०…
Read More...

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले २०९औं भानु जयन्ति मनायो

४अषाढ, काठमाडौँ, ‘विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले’ २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ । उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो । श्रष्टाहरू राजन प्रसाद…
Read More...

‘सिर्जनामा इनरुवा’ साहित्यिक कार्यक्रम सम्पन्न 

असार ४  इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवामा ‘सिर्जनामा इनरुवा साहित्यिक कार्यक्रम’ को १५ औं शृङ्खला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारको रचना, विचार र कला प्रस्तुत गर्ने थलोको रुपमा रहेको सो कार्यक्रम शनिबार सम्पन्न भएको हो ।…
Read More...

अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार अर्पण कार्यक्रम सम्पन्न

३ असार, काठमाडौँ स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा अनेसासद्वारा आयोजित एक कार्यक्रमका बिच ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ ११ र अन्य पुरस्कारहरु पुरस्कृत स्रष्टाहरूलाई अर्पण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले…
Read More...