Browsing Category

Literary Festival & Event

“किसानदेखि वैज्ञानिकसम्म” पुस्तक लोकार्पण

  काठमाडौँ, १५ चैत्र,  वैज्ञानिकको वैज्ञानिकीकरणका रुपमा “ उत्कृष्ट योगदानको परिणाम स्वरूप डा० केशवचन्द्र शर्मा एजम् को विपुल मात्रामा सन्दर्भ साहित्य ‘किसानदेखि वैज्ञानिकसम्म” प्रकाशित भएको छ  ।  लेखक, पत्रकार, वकिल, प्राध्यापक, डाक्टर…
Read More...

व्याकुल माइलाको घरजग्गा प्रतिष्ठानलाई

ओखलढुंगा — राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) ले आफ्नो नाममा गठित प्रतिष्ठानलाई आफ्नो घरजग्गा हस्तान्तरण गरेका छन् । मानेभन्ज्याङ–६ मा रहेको १४ आना घरघडेरी उनले व्याकुल माइला प्रतिष्ठान नेपाललाई स्वामित्व…
Read More...

अमर नेम्वाङ स्मृति पुरस्कार थिङ र लिम्बूलाई

पॉचथर —  चैत्र १५, पॉचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको स्मृतिमा स्थापित पुरस्कार दुई नारी स्रष्टालाई प्रदान गरिएको छ । एक लाख २० हजार राशिको 'स्वर्गीय अमर नेम्वाङ स्मृति पुरस्कार' मंगलबार फिदिममा एक…
Read More...

साहित्यकार पोखरेललाई पुरस्कार

  झापा : साहित्यकार विवश पोखरेललाई पुरस्कृति गरिने भएको छ । पोखरेललाई 'अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता'  पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रुद्र-गौरी श्री अम्बिका ओली प्रतिष्ठानले जानकारी दिएको छ । चारदशक भन्दा…
Read More...

 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

मोरङ, १५ चैत्र, — विराटनगर महानगरले ऐतिहासिक विराटनगर र प्रा. बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पुस्तक प्रकाशित गरेको छ । महानगरले सोमबार आयोजना गरेको कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी लगायतले दुवै पुस्तक विमोचन गरेका हुन् ।…
Read More...

साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

चैत्र १३,रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा बरिष्ठ नाटककार अशेष…
Read More...

‘पुरानो घर’ मा नाटक ‘खत’ मञ्चन हुँदै

काठमाडौँ — सिनामंगलस्थित ‘पुरानो घर’ थिएटरमा नाटक ‘खत’ मञ्चन हुने भएको छ । दश वर्षे सशस्त्र जनयुद्धलाई मूल विषय बनाइएको नाटक यही चैत २५ गतेदेखि वैशाख १६ गतेसम्म मञ्चन गर्ने निधो गरिएको रंगकर्मी सुलक्षण भारतीले बताए । भारतीकै लेखन तथा…
Read More...

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार…
Read More...

भानु साहित्यिक सम्मान कार्यक्रम सम्पन्न

बिराटनगर, १३,चैत्र, भानु साँस्कृतिक कलाकेन्द्रले साहित्यकारहरुलाई सम्मानित गरेको छ । साहित्यकार राधिका गुरगाइँ, साहित्यकार सुमन पोख्रल र कवि लक्ष्मण नेवेटियालाई एक समारोहमा माझ सम्मानित गरेको हो  । उक्त सम्मान भानु…
Read More...

बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी

वाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित…
Read More...