Browsing Category

Literary Festival & Event

पुरस्कार स्थापना

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ । पुुराना लेखक कविलाई सम्मान गर्न…
Read More...

बिमला निरौलाका कृतिहरु लोकार्पण

काठमाडौँ: फाल्गुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार बिमला ढुंगानाका ओथारो बसेका सपनाहरु र काव्य पराग नामक दुई कृतिहरुको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको…
Read More...

“मिराज“ कथा संग्रहको लोकार्पण

काभ्रेका साहित्यकार ध्रुबकृष्ण ताम्राकारको “मिराज“ नामक कथा संग्रहको लोकार्पण गरिएको छ । सो कथा  सङ्ग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि  के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र…
Read More...

प्रणय दिवस विशेष काव्यानुष्ठान कार्यक्रम सम्पन्न

यही २०७८ फाल्गुन २ (फरवरी १४) विश्व प्रणय दिवसको अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले प्रणयदिवस विशेष काव्यानुष्ठानको आयोजना गर्यो । वेलनेस अग्र्यानिक क्लव लाजिम्पाटमा आयोजित सो कार्यक्रममा दुई दर्जन कविहरूले आ–आफ्नो कविता वाचन गरेका थिए…
Read More...

प्रेम दिवसमा कविता वाचन

काठमाडौं :  साहित्यिक पत्रकार संघ र सखी प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको प्रेम दिवस २०७८ को अवसरमा दुई दर्जन प्रेम कविता वाचन गरियो । दीप ज्योति इन (होटल) बत्तीसपुतली, काठमाडौंमा आयोजित कार्यक्रममा कालो ÷ निलो कोट पोसाकमा रातो मफलर…
Read More...

अस्ट्रेलियाका कवि र कविता विशेष कार्यक्रम सम्पन्न

(२०७८ माघ २९)अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम शब्दसारथिमा अस्ट्रेलियाका कविहरूद्वारा  कविता वाचन कार्यक्रम सम्पन्न भएको छ  । अस्ट्रेलिया महादेशमा रहेका अनेसासका चारवटा च्याप्टरका पदाधिकारीहरूसहित त्यहाँ रहेका र भएका कविहरूले…
Read More...