Browsing Category

Literature

सोफाजद्वारा जयदेव भट्टराई सम्मानित

२९, चैत्र, काठमाडौँ  ललितकला पत्रकार समाज -सोफाज_ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता…
Read More...

साहित्यकार पवन आलोकको नियात्रासंग्रह प्रकाशित

काठमाडौँ ३० चैत्र, नियात्राकार पवन आलोकको नयाँ नियात्रासंग्रह …‘पहाड र लमतन्न समुद्र” लोकार्पण भएको छ । साझा प्रकाशनका महाप्रवन्धक प्रल्हाद पोख्रलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष…
Read More...

चौथो साधारण सभा तथा भाषा दिवस सम्पन्न

  काठमाडौँ, २०७८ चैत २९ गते मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको चौथो वार्षिक साधारण सभा तथा भाषा दिवस कार्यक्रम त्रिभुवन विश्वविद्यालय घडी भवनको सभाहलमा सञ्जालका आजीवन सदस्यहरूको उपस्थितिमा भव्य रूपमा सम्पन्न भयो ।…
Read More...

गीत गजल शीतल  विशेष कार्यक्रम २०७८ सम्पन्न

२८,चैत्र, काठमाडौँ, नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा  लेखनकुञ्जको कुञ्ज नाटकघरमा घोष्ट राइटिङको आयोजनामा गीत गजल र शीतल कार्यक्र भव्य रुपमा सम्पन्न भएको छ  । कार्यक्रमका मुख्य आकार्षक स्रस्टा  गीतकार तथा कवि अमर वान्तुले …
Read More...

नेपाल–भारत साहित्य महोत्सवको मिति तोकियो

काठमाडौं, नेपाल–भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल–भारत साहित्य महोत्सव २०२२ काठमाडौंमा आगामी २०७९ बैशाख १६–१८ मा हुनेभएको छ । महोत्सवका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व र मेरठ लिटरेरी…
Read More...

  दयाकृष्ण राईको कवितासंग्रह ‘अश्वेत महावाणी’ सार्वजनिक

चैत्र २७, २०७८ काठमाडौं — बेलायतलाई कर्मथलो बनाउँदै आएका भोजपुर, ठूलोदुङ्माका कवि तथा निबन्धकार दयाकृष्ण राईले नयाँ कविता कृति ‘अश्वेत महावाणी’ सार्वजनिक गरेका छन् । ब्रिटिस गोर्खा सेनाबाट सेवा निवृत्त राईको कृतिलाई हालै…
Read More...

अक्षरमार्गद्वारा श्रष्टाहरू सम्मानित

२६चैत्र, पनौति, अक्षरमार्गले ७ नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ । ’अक्षरमार्ग’ त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने सर्जकहरूलाई सम्मान गरेको…
Read More...

साहित्य र कलाको मन्थन सम्पन्‍न

चैत्र २५, २०७८   जनकपुर — मैथिली विकास कोषको आयोजनामा बुधबारदेखि सुरु भएको तीन दिवसीय ‘जनकपुररधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ शुक्रबार अबेर राति सम्पन्न भएको छ । जानकी मन्दिरमा आयोजित रंगारंग कार्यक्रमबीच मधेस प्रदेशका…
Read More...

नयाँ वर्षको पूर्वसन्ध्यामा काव्य उत्सवको वसन्त ऋतु काव्य वर्षा

काठमाडौँ, चैत्र २७ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले नयाँ वर्ष आगमनको अवसर पारेर वसन्त ऋतु काव्य उत्सव साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । चैत्र २६ गते शनीवार अनलाइन जुमका माध्यमबाट सञ्चालन भएको…
Read More...