Browsing Category

Literature

साहित्यिक पत्रकार संघले मनायो कथा दिवस

  काठमाडौं, चैत २०, साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन गरिएको छ । संघले २०३८ सालदेखि कथा दिवस मनाउदै आएको छ । संघका अध्यक्ष राधेश्याम…
Read More...

तुइनको बाटो” कवितासंग्रह लोकार्पण 

पोखरा १८  चैत्र,२०७८ नेपाल लेखक संघको सातौं अधिवेशनको अवसरमा   कवि छवि अनित्यको कवितासंग्रह “तुइनको बाटो” लोकार्पणगरिएको छ । पोखरामा अवस्थित ह्वाईंट हाऊस पार्टी प्यालेसमा लोकार्पण उक्त कवितासंग्रह कवि भुवन ढुंगाना, …
Read More...

प्रा.डा. अभि सुवेदी सम्मानित

पोखरा, १९ चैत्र, पोखराको नदीपुरस्थित प्रतिभा माविको प्रांगणमा शनिबार  अभि सुवेदी ठट्यौलो मुडमा देखिए । विद्यालयले बर्सेनि प्रदान गर्ने ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट उनलाई १ लाख राशिसहित सम्मान गरेको हो । सम्मान…
Read More...

कवि दयाकृष्ण राईको …अश्वेत महावाणी’ लोकार्पण

काठमाठौँ १६ चैत्र, कवि दयाकृष्ण राईको नवीनतम कविताकृति “अश्वेत महावाणी“भव्यरुपमा सम्पन्न भयो । कार्यक्रमा वरिष्ठ साहित्यकार बैरागी काईला प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रम नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष गणेश राईको…
Read More...

 बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ प्रकाशित

मोरङ, १५ चैत्र, — विराटनगर महानगरले ऐतिहासिक विराटनगर र प्रा. बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पुस्तक प्रकाशित गरेको छ । महानगरले सोमबार आयोजना गरेको कार्यक्रममा प्रा.डा. गोपाल भण्डारी लगायतले दुवै पुस्तक विमोचन गरेका हुन् ।…
Read More...

साहित्य सञ्जाल रौतहटको बृहत् साहित्यिक गोष्ठी सम्पन्र

चैत्र १३,रौतहट । साहित्य सञ्जाल रौतहटको आयोजना तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को प्रायोजनमा बृहत् साहित्यिक गोष्ठी सम्पन्र गरिएको थियो । साहित्यानुरागी वडाध्यक्ष अमर आलेको सभापतित्व तथा प्रमुख अतिथि साहित्यकार तथा बरिष्ठ नाटककार अशेष…
Read More...

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार…
Read More...

भानु साहित्यिक सम्मान कार्यक्रम सम्पन्न

बिराटनगर, १३,चैत्र, भानु साँस्कृतिक कलाकेन्द्रले साहित्यकारहरुलाई सम्मानित गरेको छ । साहित्यकार राधिका गुरगाइँ, साहित्यकार सुमन पोख्रल र कवि लक्ष्मण नेवेटियालाई एक समारोहमा माझ सम्मानित गरेको हो  । उक्त सम्मान भानु…
Read More...

बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको होः डा=सत्यमोहन जोशी

वाङ्मय शताब्दी पुरुष डा= सत्यमोहन जोशीले देशमा बालसाहित्य संगठनहरु कमजोर हुनाले बालसाहित्य पछाडि परेको हो भन्नुभएको छ । कातिकेय ट्रस्ट नेपालद्धारा ट्रस्टको २५ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानी काठमाडौँको गैरीधारामा अवस्थित…
Read More...

‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ बजारमा

काठमाडौँ — अनुसन्धाता दिलेन्द्र मुकारुङ राईको ‘पूर्वी नेपालका मौलिक लोकभाकाहरू’ कृति प्रकाशित भएको छ । प्रदेश–१ मा बसोबास गर्ने जातजाति भाषाभाषीको परम्परामा गाइने लोकभाषाको संकलन तथा विश्लेषण गरिएको पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले उक्त…
Read More...