Browsing Category

Literature

संगीतकार दीपक जंगम पुरस्कृत

२८, फागुन, २०७८ मकवानपुर — एक लाख रुपैयाँ नगद राशिको बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार यस वर्ष संगीतकार तथा प्राध्यापक दीपक जंगमलाई प्रदान गरिएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान मकवानपुरले भीम विरागको…
Read More...

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरे । सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र…
Read More...

अनेसास अध्यक्ष पौडेललाई काठमाडौँमा स्वागत

२६ फाल्गुन २०७८, काठमाडौँ,  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला तथा वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजालाई नेपाल शाखाले स्वागत गरेको छ । पौडेल जापानबाट र पूजा अमेरिकाबाट नेपाल आएको अवसरमा अनेसास,…
Read More...

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

काठमाडौँ, २६ फागुन, २०७८मा  साहित्यकार गीता रेग्मी र दीपक अर्यालद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र ‘पाइलाका चुम्बन’ नियात्रासङ्ग्रह सार्वजनिक गरिएको छ । रेग्मीद्वारा लिखित ‘प्रशान्तको तीरैतीर’ र अर्यालद्वारा लिखित ‘पाइलाका चुम्बन’…
Read More...

कर्णाली उत्सव आजदेखि सुरुहुँदै

काठमाडौँ, २७, फागुन, २०७८ सुर्खेत — ‘कुडा कर्णालीका’ नारा दिइएको कर्णाली उत्सवको तेस्रो संस्करण वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा शुक्रबारदेखि सुरु हुँदै छ । कर्णालीको पहिचान र सम्भावनालाई उजागर गरी ऐतिहासिक, राजनीतिक, आर्थिक,…
Read More...

लेखक नयनराज पाण्डेको उपन्यास माथि चलचित्र बन्ने

काठमाडौँ, २७, फागुन, २०७८ लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘लू’माथि चलचित्र बन्ने भएको छ । क्लास्सिक टेकको भगिनी संस्था कारो फिल्म्सले ‘लू’सँगै फिल्म निर्माणमा हात हाल्न लागेको हो । चलचित्र ‘लू’ को पटकथा पनि लेखक नयनराज पाण्डेले नै…
Read More...