Browsing Category

Literature

लघुकथा: छातीका लाम्टाहरू

उनीहरू दिल फुकाएर हाँस्दै थिए । अवर्णको एस इ इ भर्खरै सकिएको थियो । र, उसले आफ्नो जन्मदिन मनाउन, स्कूलका आफ्ना कक्षाका सम्पूर्ण साथीसंगीहरू बोलाएको थियो । आमा एक्कासि कोठाभित्र प्रवेश गर्दै बोलाउनु भयो, "बाबू अवर्ण !"…
Read More...

लोकप्रिय सुनुवारको सुनुवार भाषाको कवितासंग्रह लोकार्पण

काठमाडौँ — मातृभाषा अभियन्ता लोकप्रिय सुनुवारको ‘वाऽशरेःलु’ सुनुवार भाषाको कविता कृति सार्वजनिक भएको छ । श्रृजना स्मृति प्रतिष्ठानले आयोजना गरेको समारोहमा वाग्मती प्रदेश सांसद उर्मिला सुनुवार, भाषाशास्त्री लाल रापचा, पूर्वसांसद कृष्ण राई र…
Read More...

प्रेरणाको ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ सार्वजनिक

गोविन्द गिरी प्रेरणाको पछिल्लो कृति लघुकथासङ्ग्रह 'बिसौँ शताब्दीको अद्वितीय खेल' एक विशेष कार्यक्रमका बीच विमोचन गरियो। नेपाल स्रष्टा समाज,काठमाडौंद्वारा प्रकाशित उक्त कृतिलाई समाजकै आयोजनामा अनामनगरस्थित निम्तो रेष्टरेन्टमा प्रमुख अतिथि…
Read More...

श्यामप्रसाद श्रेष्ठको“व्यथाभित्रको कथा” सार्वजनिक

मकवानपुर । श्यामप्रसाद श्रेष्ठको लघु कथासंग्रह “व्यथाभित्रको कथा” सार्वजनिक गरिएको छ । पोखरामा आयोजना भएकाे नेपाल–भारत साहित्य महोत्सवमा हेटौंडाका श्रेष्ठको कथासंग्रह सार्वजनिक गरिएको हो । पाँचौं संस्करणको महोत्सवअन्तर्गत पहिलो दिन बिहिबार…
Read More...

घिमिरेको कवितासङ्ग्रह `माटोको मोह´ लोकार्पण

साहित्यकार तुलसी घिमिरेको कवितासङ्ग्रह `माटोको मोह´ लोकार्पण गरिएको छ । साहित्य संगम मकवानपुरको ३ सय ४०औँ सन्ध्याका क्रममा  घिमिरेको कवितासङ्ग्रह लोकार्पण गरिएको हो । लोकार्पित कृतिमाथि सुवास खनाल र घनश्याम घिमिरेले समीक्षात्मक टिप्पणी…
Read More...

१८औं पारिजात सालिक स्थापना दिवसको अवसरमा “पारिजात अर्घ्य” ग्रन्थ विमोचन

सिलिगुडी, फागुन १५ । प्रसिद्ध नारी हस्ताक्षर पारिजातको १८औं पारिजात सालिक स्थापना दिवसको अवसरमा “पारिजात अर्घ्य” ग्रन्थ लाेकार्पण गरियाे । लिम्बु बस्तीस्थित सिलगढी पारिजात सङ्घको आयोजनामा लोकार्पण गरिएकाे हाे । नेपाली युवामञ्चका सम्पादक…
Read More...

चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रकाशन

काठमाडौँ । चिरन्जीवी वाग्लेले लेखेको पुस्तक ‘बहादुर शाह’ प्रकाशन भएको छ।  लामो समय राजनीतिक जीवन बिताएका चिरञ्जीवी वाग्लेले गोरखाबाट राज्य विस्तार थालेका पिता पृथ्वीनारायण शाहको कदमलाई निरन्तरता दिने बहादुर शाहबारे पुस्तक लेखेका…
Read More...

भण्डारीका दुई कृति ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’को परिचर्चा

कवि तथा गजलकार युवराज भण्डारीका दुई कृति ‘अर्को कर्नाली’ र ‘भावनाको तस्वीर’को परिचर्चा सम्पन्न भएको छ । नेपाली साहित्य समाज क्यानडाको आयोजनामा भर्चुअल माध्यमबाट दुवै कृतिको परिचर्चा कार्यक्रम भएको हो । सदा जस्तै यस पटक पनि विभिन्न…
Read More...

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान

चौथो हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ । ‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को चौथो संस्करण आयोजना हुने भएको हो । आयोजक वुमेन्स एरा एण्ड…
Read More...

प्रज्ञा पनेरुको उपन्यास “विषाणु ऋ” सिड्नीमा लोकार्पित

सिड्नीमा बिगत पाँच बर्षदेखि बसोबास गर्दै अध्ययन गरिरहेकी प्रज्ञा पनेरुको पहिलो उपन्यास “विषाणु ऋ” को सिड्नीमा हिजो २५ फरबरी, २०२४ का दिन म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा लोकार्पण भएको छ । ब्ल्याकटाउन सिटि काउन्सिलले सहयोग गरेको सो…
Read More...