Browsing Category

Literature

बाग्लुङ, पञ्चकोटमा आध्यात्मिक रचना वाचन तथा जल संरक्षणमा प्रतिबद्धता

२०८० फागुन २२, बाग्लुङ । सर्वसिद्धिधाम पञ्चकोट, बागलुङमा गत फागुन ०९ गतेदेखि सञ्चालन भइराखेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ २०८० मा फागुन २० गते भाषा, साहित्य, संस्कृति एवम् संरक्षण विषयक विशेष कार्यक्रम अनन्तश्री विभूषित स्वामी…
Read More...

राष्ट्रकविका सन्तान दिदीभाइको एकैसाथ कृति लोकार्पण

आवरण प्रकाशन पुतली सडकको आयोजनामा ग्रीनलिफ फुडको सभाहलमा राष्ट्रकवि माधव घिमिरेपुत्री ज्योति पौडेलको - "पेनड्राइभ" गीतिकविता सङ्ग्रह र पुत्र राजीव घिमिरेको गद्यकविता सङ्ग्र-"मेराकी" लोकार्पण गरिएको छ । आवरण प्रकाशनका प्रबन्धक रमेश पौडेलको…
Read More...

कथाकार पद्मावतीलाई ‘धनमान कथा पुरस्कार’ प्रदान

काठमाडौं । अग्रज कथाकार पद्मावती सिंहलाई ‘धनमान कथा पुरस्कार, २०८०’ प्रदान गरिएको छ । शनिबार भक्तपुरमा लघुकथा समाज, नेपालले आयोजना गरेको कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले सो पुरस्कार प्रदान गरे । १० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान…
Read More...

मूर्च्छना’ गीति संग्रह विमोचन

गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथिभरा मन्दिरमा पुगेर विमोचन गरिएको छ। साहित्य सर्जक तथा गीत सृजनाका उदाउँदा नक्षत्र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले…
Read More...

विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

रुकुम । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ । वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति…
Read More...

पोख्रेल र उप्रेतीको ‘चिराइतो’ र ‘नवशिला’ मुक्तकसंग्रह सार्वजनिक

लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारकाठमाडौँमाँ आयोजित एक कार्यक्रममा नवराज पोखरेलको मुक्तकसङ्ग्रह ‘नवशिला’ र बद्री उप्रेतीको मुक्तकसङ्ग्रह ‘चिराइतो’ लोकार्पण गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष वरिष्ठ सहित्यकार तथा…
Read More...

शिफ्लिशद्वारा लिखित ‘लेस फियर माेर ह्यापिनेस’ काे अनुवाद ‘थाेरै डर धेरै खुसी’  पुस्तक सार्वजनिक

काठमाडौं- चाबहिलस्थित सगरमाथा एजुकेसनल एकेडेमीमा हङेरियन लेखक ओलिभर शिफ्लिशद्वारा लिखित ‘लेस फियर माेर ह्यापिनेस’ काे नेपाली अनुवाद ‘थाेरै डर धेरै खुसी’  पुस्तककाे विमोचन भएको छ। यस पुस्तककाे अनुवाद भोजकुमार धमलाले गरेका हुन्। उनी…
Read More...

प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक

चर्चित रंगकर्मी प्रवीण खतिवडाको पहिलो कथाकृति ‘अकथ्य’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह, कलाकार सौगात मल्ल र खतिवडाले कृति लोकार्पण गरेका थिए । कृतिमा नौवटा उपशीर्षक…
Read More...

सुशीलाका खड्का“हसिना”को“पहिरोभित्रको घाम”कवितासंग्रह लोकार्पण

कवि सुशीला खड्का “हसिना” को कवितासङ्ग्रह “पहिरोभित्रको घाम” सार्वजनिक भएको छ । पाठशाला नेपाल फाउन्डेसनको सभाकक्ष, नयाँ बानेश्वरमा शुक्रबार आयोजित एक सभामा प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई, पेज टर्नरका अध्यक्ष…
Read More...

लघुकथा: छातीका लाम्टाहरू

उनीहरू दिल फुकाएर हाँस्दै थिए । अवर्णको एस इ इ भर्खरै सकिएको थियो । र, उसले आफ्नो जन्मदिन मनाउन, स्कूलका आफ्ना कक्षाका सम्पूर्ण साथीसंगीहरू बोलाएको थियो । आमा एक्कासि कोठाभित्र प्रवेश गर्दै बोलाउनु भयो, "बाबू अवर्ण !"…
Read More...