Browsing Category

Literature

बोल्दैन फोटो’ कृतिमाथि विमर्श सम्पन्न

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित तथा डा. रामप्रसाद दाहालद्वारा लिखित ‘बोल्दैन फोटो’ नियात्रोपन्यास कृतिमाथि सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् एवम् प्राज्ञ प्रा. दिनेशराज पन्तसहित पच्चीस तीस साहित्यिक…
Read More...

कथा: हर्षका आँसु

लगातार तीन दिन देखि हिउँ परिरहेको थियो । बाटाभरि हिउँका थुप्राहरूले स साना हिउँका पहाड बनेका थिए। घरका छतहरू, रूखहरू, बाटामा मान्छेहरू सारा सेताम्मे देखिन्थे ।क्रिसमसको समय भएकाले यहाँका घर घरमा रङ्गीचंगी बत्तीहरू बलिरहेका थिए। बत्तीहरूका…
Read More...

रामेश्वरी पन्तको ‘स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण’ सार्वजनिक

काठमाडौं । रामेश्वरी पन्तद्वारा लिखित पुस्तक ‘स्वस्थानी व्रतकथा: नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकापर्ण सम्पन्न भएको छ । शिखा बुक्सद्वारा प्रकाशित पुस्तकमाथि प्रा.डा. वीणा पौडेल, उप प्रा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक दामोदर…
Read More...

साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण

काठमाडौं ः पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ । एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादि, काठमाडाैमा सम्पन्न कार्यक्रममा सभापतिको रूपमा सस्थाका…
Read More...

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह सार्वजनिक

साहित्यकार लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ लघुकथासङ्ग्रह सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरेका थिए ।…
Read More...

घिमिरेका ‘मौन विद्रोह’ र ‘द साइलेन्ट रिबिलियन’ उपन्यास सार्वजनिक

राजधानीमा आयोजित एक विशेष कार्यक्रममा घिमिरेद्वारा लिखित दुई उपन्यासको सार्वजनिक गरिएको छ। शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, विशेष अतिथि श्यामल,…
Read More...

सरुभक्तका ६ बाल पुस्तक लोकार्पण

पोखरा । साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । नेपाल लिटरेचर फेस्टिभलका अवसरमा शुक्रबार बाल पुस्तकहरुको लोकार्पण गरिएको हो । उपन्यास ‘अध्याँरो कोठा’, नाटक संग्रह ‘राक्षस र बालबालिका’, चित्रकथा ‘गाँडाहरुको…
Read More...

प्रा शिवगोपाल रिसालको नवीन खण्डकाव्य “तत्व चिन्तन” सार्वजनिक

आध्यात्मिक साधक ,चिन्तक प्रा शिवगोपाल रिसालकृत् खण्डकाव्य " तत्व चिन्तन" ललितपुरको जावलाखेल सत्सङ् मन्दिरमा सार्वजनिक गरिएको छ।२०४४ सालबाट निरन्तर पुस्तक लेखेका रिसालको यो ८७औं पुस्तकाकार कृति हो। लोकार्पित पुस्तकबारे कैलाश रिजालले चर्चा…
Read More...

समथिङ फाउण्डेसनद्वारा चार स्रष्टा सम्मानसहित पुरस्कृत

समथिङ फाउण्डेसनद्वारा चार स्रष्टा सम्मानसहित पुरस्कृत पाँचथर — समथिङ फाउण्डेसनले चार जना स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ । फाउण्डेसनले साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक गोविन्दराज भट्टराईलाई समथिङ साहित्य पुरस्कार तथा…
Read More...

सुन्दर जोशीको ‘अर्मानी लगाउने भाइ’ लोकार्पण

काठमाडौँ — आख्यानकार सुन्दर जोशीको दोस्रो कथा संग्रह ‘अर्मानी लगाउने भाइ’ सार्वजनिक भएको छ । समाजशास्त्री डा. गणेश गुरुङ, कविद्वय मञ्जुल र तुलसी दिवस, आख्यानकार नयनराज पाण्डे, फिल्म निर्देशकद्वय नवीन सुब्बा र प्रकाश सायमी, साहित्यिक पत्रकार…
Read More...