Browsing Category

Literature

कवि विमल वैद्यको कवितासंग्रह ‘युुगको तटमा उभिएर’ लोकार्पण

काठमाडौं । कवि तथा पत्रकार विमल वैद्यको कविताकृति ‘युगको तटमा उभिएर’ आज शनिबार एक समारोहका बीच सार्वजनिक गरिएको छ । कृतिभित्र समाजविज्ञान, समय र जीवन भोगाइका उतारचढाव समेटिएका छन् । कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवसले मान्छेका सुक्ष्म…
Read More...

नम्रता उप्रेतीको “शस्यमञ्जरी” मुक्तकसङ्ग्रह लोकार्पण

काठमाण्डौं । हामी र हाम्रो कृति समूहको दशौँ कृति कृतिकार नम्रता उप्रेतीज्यूको पहिलो मुक्तकसङ्ग्रह “शस्यमञ्जरी” सामाजिक विकास समाजको हल अनामनगर, काठमाडौंबाट विमोचन भएको छ । उक्त कार्यक्रमको अध्यक्षता हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य…
Read More...

डुवर्स, भारतमा “Thinker’s And Writers’ Peace Meet” कार्यक्रम सम्पन्न

२०८० पुस २३ डुवर्स, भारतको लाटागुड़ीमा ६-७ जनवरी, २०२४ मा आयोजित "Thinker's And Writers' Peace Meet" कार्यक्रम हिजो सम्पन्न भयो । नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरु सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको…
Read More...

वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान’

काठमाडौं, पुस १६ गते, नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको २०८० सालको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ चितवनका वरिष्ठ कवि गोविन्दराज विनोदीलाई एक विशेष समारोहबीच आज राजधानीमा अर्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको…
Read More...

सम्बन्धको दोबाटो विमोचित

 प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले  प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह आज एक समारोहमा लोकार्पण गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन…
Read More...

कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ अर्पण

काठमाडौँ, १४ पुस २०८० । कवि देवु लुइँटेललाई ‘प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान’ २०८० अर्पण गरिएको छ । नेपाल स्रष्टा समाजले आज शंखमूलस्थित अवारनेश स्कूलमा आयोजित एक कार्यक्रमकाबीच सो सम्मान अर्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ…
Read More...